चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर
१४ भदौ, काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन नेटवर्क( सीजीटीएन)ले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो । पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →