पुटिनसँग भेट्न तयार जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग...
एसियाका टेस्ट टिमसँग खेल्ने पक्का भएसँगै सन्दीपले भने- नेपालले विश्व क्रिकेटलाई अझ धेरै दिन बाँकी छ
यससँगै अब नेपालले एसियाका टेस्ट राष्ट्रसँग एकदिवसीय एसिया कपमा प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् २०२३ मा नेपालले टी-२० एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने...
उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु
उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना सम्पर्कविहीन
बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ ।
मलेसिया रोजगारीबारे प्रश्न उठेपछि मन्त्रालयले भन्यो : कूटनीतिक पहल भइरहेको छ
काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा कूटनीतिक तथा प्रशासनिक...
सरकारले थाल्यो एफडब्लूसीएमएसमा आबद्ध म्यानपावर कम्पनीमाथि छानबिन र कारबाही
काठमाडौँ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया बढाएको छ...
काँक्रेविहार : कर्णालीको इतिहास र वास्तुकला झल्काउने बिम्ब
घना वन क्षेत्रको बीचमा अवस्थित काँक्रेविहारको मन्दिरले यहाँ पुग्ने जोकोहीलाई कर्णालीको ऐतिहासिक सभ्यता र धार्मिक संस्कृतिसँग जोड्ने गरेको छ ।
अन्नपूर्ण स्पाइकर किंग्स बन्यो नेपाल भलिबल लिग च्याम्पियन
अन्नपूर्ण स्पाइकर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ।
ठेक्का, जग्गा प्राप्ति, मुआब्जाको मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने प्रस्ताव
मन्त्रालयले पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्न न्यायाधीकरण गठन गर्ने गरी ऐन बनाउन लागेको हो।
यात्रा एसिया कपको
कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी साटे । त्यो उत्सव केवल एउटा ट्रफीको थिएन, त्यो नेपाल फेरि एसिया कपमा फर्किएको क्षण...
कांग्रेसको पूर्णबहादुर खड्कानिकट नेताहरू महाधिवेशनमा सहभागी हुने
उक्त समूह महाधिवेशनमा सहभागी हुन तयार देखिएपछि संस्थापन पक्षले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठकबाट केन्द्रीय कार्यसमितिमा केही सदस्य मनोनयन...
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब खर्च, ५१ प्रतिशत भौतिक प्रगति
यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य...
एआईले बदल्दैछ अपराधको शैली : साइबर हमलादेखि सूचना हेरफेरसम्म
एआई कम्पनी एन्थ्रोपिकको नयाँ रिपोर्टले भन्छ- 'एआईले आक्रमणकारी र साइबर अपराधीलाई झन् छिटो, सहज, शक्तिशाली र कम खर्चिलो बनाउँदै छ।'
नगण्य उत्सर्जन, असमान जलवायु असर
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सेदारी नगण्य हो। तर, जलवायु सङ्कटका घातक वातावरणीय एवं सामाजिक–आर्थिक बहुआयामिक असरहरू झेल्न बाध्य अग्रपङ्क्तिका राष्ट्रहरूमा नेपाल पर्नु विश्वव्यापी...
सुरक्षा निकायविरुद्ध घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीविरुद्ध घृणा र द्वेष फैलाउने कार्यमा संलग्न जनक परियारलाई पुनः पक्राउ गरेको...
पुनर्निर्माण हुँदै धनकुटाको बसपार्क : ४ तले संरचनासहित आधुनिक सुविधाको परियोजना
२७ भदौ, धनकुटा । धनकुटा बजारको चहलपहलसँगै जोडिएको धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको बसपार्क लामो समयदेखि जिल्लाको यातायात आवागमनको महत्वपूर्ण केन्द्रका रुपमा...
रसुवा विनाशले हाम्रो कर प्रणालीलाई के सिकायो ?
बोइङले दुर्घटनापछि सोध्यो- 'के बिग्रियो ? फेरि नबिग्रियोस् भनेर के परिवर्तन गर्ने ?' गत वर्ष रसुवामा आएको बाढी ठूलो चेतावनी थियो। तर, हामीले के गर्यौँ ?
वीरमा दुर्लभ शल्यक्रिया : मस्तिष्कमा फुलेका ६ रक्तनली एकैपटक बन्द गरियो
एनेरिज्म फुटिसकेको अवस्थामा बिरामीको ज्यान मात्रै जोखिममा हुँदैन, मस्तिष्कमा रक्तस्रावका कारण दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने सम्भावना पनि हुन्छ ।
सिस्टर क्यारी, नायुमा र श्रवण मुकारुङ
उपन्यासले यी प्रश्नहरू उठाउँछ र दुर्भाग्यवश म त्यसको उत्तर दिने स्थानमा छैन । कुनै प्रसंग आयो भने अवश्य पनि श्रवणलाई यी प्रश्न म सोध्ने...
‘देउवाको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ, नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ’
कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो । वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ । त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै...
‘आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी’
ब्रिक्स शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा समूहका सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन्।
कृष्णभीरमा यसरी भइरहेछ छ नयाँ बाटोको काम, भदौभित्रै खुलाउने तयारी (तस्बिरहरू)
धादिङ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख...
प्रतिष्ठित अन्तर्राष्ट्रिय शिक्षा अवार्डको फाइनलमा नेपाली युवा
काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय शिक्षा अवार्डको फाइनलमा नेपाली युवा कुशल पौडेल छनोट भएका छन् । भिक्टोरिया सरकारको अन्तर्राष्ट्रिय शिक्षा...
बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा ५ लाख सहयोग
लिस्बन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । रसुवाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।