THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
SF

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला । जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ओमानविरुद्ध रोमाञ्चक जितसँगै नेपालको एकदिवसीय मान्यता कायम रहने सम्भावना उच्च

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खलामा ओमानलाई १० रनले पराजित गरेसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम रहने सम्भावना उच्च बनेको...

जहाँ बनिरहेको छ लिफ्टसहितको आकाशे पुल (तस्वीर/भिडियो)

२ कात्तिक, काठमाडौं । दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर...

SF

जलवायु परिवर्तनबारे नयाँ प्रतिवेदन छिटो ल्याउन नेपालको आग्रह, अन्तर्राष्ट्रिय बैठकमा जुटेन सहमति

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ । सोमबार ओमानको अल अमेरातमा भएको खेलमा नेपालले...

ओमानलाई १० रनले हराउँदै नेपालको रोमाञ्चक जित

ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।...

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

२ कात्तिक, काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं...

जुम्लाबाट ७३३० मेट्रिकटन स्याउ निर्यात

२ कात्तिक, जुम्ला । जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म...

आरुघाटमा जोडियो बेलिब्रिज

गोरखा र धादिङलाई जोड्ने आरुघाटमा बेलिब्रिज निर्माण गरिएको छ।

SF

दसैंको उल्लासभित्र अटिज्म भएका बालबालिकाका अभिभावकको मौन पीडा

समान उमेर समूहका बालबालिकाले दसैंमा चङ्गा उडाउँदा, टीका–जमरामा सजिँदा र अर्कोतिर आफ्नो बच्चा एक्लै आफ्नै संसारमा हराउँदा मनमा एउटा विचार आउँछ। ‘मेरो सन्तानले कुनै...

SF

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, महासचिवमा कल्याणविक्रम कार्की

कोशीका उद्योग आधा क्षमतामा पनि चल्न सकेनन्, उत्पादन घट्दा रोजगारीमा दबाब

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार कोशी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४३.१ प्रतिशतमा सीमित छ।...

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना

२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित...

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्

काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा...

SF

प्रार्थना चलिरहँदा भित्ताको 'जिजसको क्रस' खसेर इक्वेडरमा पादरीको मृत्यु

शनिबार साँझ 'आवर लेडी अफ पर्पेच्युअल हेल्प' चर्चमा भएको दुर्घटनामा पादरी पेट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारीको मृत्यु भएको हो।

अबोध पशुप्राणीमाथि हुने क्रूरताविरुद्ध एक्लै लडिरहेकी आशिका तामाङ

दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी...

कतारको चेतावनी : विश्वव्यापी ऊर्जा संकट अझै बढ्न सक्छ

उनले होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजमा शुल्क लगाउन नहुने बताए। ‘पारवहन शुल्क लगाउनु हुँदैन,’ उनले भने। उक्त समुद्री मार्गमा अवरोध भए त्यसको असर विश्वभरका...

SF

१० करोड नाघ्यो 'पेन्सन पट्टा' को कमाइ, दर्शक साढे ३ लाख

फिल्म 'पेन्सन पट्टा'ले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।

चाडपर्व आयो, बाढीमा बेपत्ता भएकाहरूको न लास भेटियो, न त सास

धनगढी । दसैँ आयो । तिहार पनि नजिकिँदै छ । गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका केही परिवार चाडपर्वको रौनकबाट टाढा छन्...

क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?

२ कात्तिक, काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तमा आज जनमत सङ्ग्रह भइरहेको छ। यसमा मानिसहरूले प्रान्त क्यानडाकै हिस्सा बनिरहने वा छुट्टिने भन्ने निर्णय गर्नेछन्। इप्सोस-ग्लोबल...

पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद

जनकपुरधाम। पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली...

रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ

काठमाडाैँ। रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।