भोटेकोशी बाढीपीडित व्यवसायीका लागि पहिलो चरणको प्याकेज स्वीकृत : कर छुटदेखि सस्तो कर्जासम्म
त्यस्तै, बाढीमा क्षति भएका सवारी, ढुवानीका साधन तथा मेसिनरी पुनः खरिद गर्न बैंकबाट कर्जा लिन सकिनेछ। उद्योग तथा व्यापार पुनरुत्थान वा रोजगारी जोगाउन आवश्यक परे तेस्रो पक्षको खातामा सिधै भुक्तानी हुने गरी थप कर्जा दिन सकिने व्यवस्था पनि गरिएको छ।...
सारांश लम्बाइ: ~40 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →