THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
← सबै समाचारमा फर्कनुहोस्

२५ सय रूपैयाँमा जन्मिएको ब्रान्ड, पुग्यो विदेशसम्म

मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगामा नयाँपन खोज्थे। ग्राहकको यही गुनासोलाई अवसर बनाउँदै उनले आफ्नै डिजाइनमा लुगा बनाउन थालिन्। घरबाट सुरू भएको उनको व्यवसाय अहिले ३० जनालाई रोजगारी दिने कारखानासम्म विस्तार भएको छ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →