कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । ८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेन उनले बताए ।
सारांश लम्बाइ: ~53 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →