१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक...
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन
काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ...
निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको...
म्याग्दीमा निजी आवास पुनः निर्माण कार्ययोजना तयार
म्याग्दी । गत असोजको बाढी पहिरोबाट प्रभावित जिल्लामा निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनः स्थापनाका लागि कार्ययोजना तयार पारिएको छ । जिल्ला प्रशासन...
ठेक्का लगाउने पूर्वसन्ध्यामा सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा, के हो स्वार्थ ?
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरण छ । आयोजनाले ठेक्का प्रक्रियाका लागि कात्तिक १६ गते...
रुसी आक्रमणका कारण मध्य युक्रेनमा दुई लाखभन्दा बढी मानिस विद्युत् विहीन: अधिकारी
काठमाडौँ । रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा दुई लाखभन्दा बढी मानिस अझै बिजुलीविहीन अवस्थामा रहेका अधिकारीहरूले शुक्रबार बताएका छन् । यो क्षेत्रको एउटा...
भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी जारी
काठमाडौँ । पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा बिहीबारदेखि ‘रोटरी पुस्तक प्रदर्शनी’ जारी छ । रोटरी क्लब अफ...
बाढीग्रस्त स्याफ्रुबेँसीमा स्वास्थ्य शिविर
रसुवा । भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकका लागि रसुवाको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ...
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’ को सुरक्षा...
तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव
काठमाडौँ । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् ।...
भारततर्फ लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
हुम्ला । भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट...
तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व...
अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?
काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो...
पत्रकार पक्राउ गर्न समाचार कक्षमै प्रहरी, महासङ्घले दियो आन्दोलनको चेतावनी
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति घोर आपत्ति जनाउँदै प्रहरीको उक्त कार्यको निन्दा र भर्त्सना गरेको छ ।...
दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
गखेप पदक विवाद : कारबाही रोक्न अदालत पुगे सदस्य सचिव शर्मा, अन्तरिम आदेश दिन अस्वीकार
गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) का सदस्य सचिव श्रीधर शर्मा आफूमाथि हुन लागेको कारबाही रोक्न माग गर्दै अदालत पुगेका छन्।...
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर...
हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल–भुटानको प्रस्ताव
वैज्ञानिक अध्ययन, वार्षिक उच्चस्तरीय संवाद र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि छुट्टै कार्ययोजना बनाउन माग...
१० बजे १० समाचार : प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप, ‘नयाँ–पुराना’ भाष्यले द्वन्द्वकाे खतरा
काठमाडौँ । आज २०८३ साल कात्तिक १३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत...
राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो : रवीन्द्र मिश्र
काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्।...
लक्षण नदेखिँदै ठुलो आन्द्राको क्यान्सर पत्ता लगाउन सकिन्छ ? कोलोनोस्कोपीबारे जान्नैपर्ने कुरा
काठमाडौँ। हामीमध्ये धेरैलाई पेट दुख्ने, ग्यास्ट्रिक हुने, कब्जियत हुने वा दिसामा रगत देखिने समस्या सामान्य लाग्छ। विशेष गरी दिसामा रगत देखिएमा धेरैले यसलाई पाइल्स...
पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर
पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।
पत्रकार नियन्त्रणको विषयमा सरोकारवालाहरूले उठाए सरकारको नियतमाथि प्रश्न
प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र यससँग सम्बद्ध सरोकारवालाहरूले पत्रकार पक्राउ गरेर के सन्देश दिन खोजेको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।