THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026
रातोपाटी

दशौँ राष्ट्रिय खेलकुदको लागि स्मारिका सामग्री वितरण

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई प्रभावकारी बनाउने र प्रतियोगिताप्रति अपनत्व तथा उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले स्मारिका सामग्री...

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख...

मान्छेका बालबालिकाको सिकार गर्ने ती भीमकाय चील : मानव विकासलाई समेत प्रभावित पारे

करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको सवानामा तीन वर्षको एउटा बालक घाँसैघाँस भएको मैदानमा खेलिरहेको थियो । उसका दाँत अझै आइसकेका थिएनन् । अस्ट्रालोपिथेकस...

मौसम पूर्वानुमान महाशाखाले भन्यो– देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मौसम क्रमिक सुधार हुँदै गएको जनाएको छ । हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया...

SF

कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज?

राज्य बन्नुभन्दा पहिले पनि समाज थियो। राजा, राज्य र वंशावलीबिना समाज कसरी व्यवस्थित हुन्थ्यो? नेपालको प्राचीन इतिहासमा यो प्रश्न किन महत्त्वपूर्ण छ?

पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घर झगडा उदाङ्गो भयो :  प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरू निकम्मा बनाइएको र नेतृत्वहरू पनि नैतिक सङ्कटमा परेको टिप्पणी...

‘इनम सापकोटा प्रकरण राज्य र सामाजिक चरित्रको प्रतिबिम्ब’ : नारायणकाजी श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण सामान्य घटना मात्र नभई नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रतिबिम्ब भएको बताएका छन्।...

SF

तीन दिनको झरीपछि खुलेको काठमाडौंको आकाश, देखिए हिमाल (तस्बिरहरू)

चन्द्रागिरिबाट काठमाडौं उपत्यका र वरपरका पहाडी भूभागसँगै हिमालका दृश्यसमेत देखिएका छन्।

रोकियो वर्षा, कीर्तिपुर मैदान सुकाइँदै (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुर्खेत । कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ चुप्रास्थित सडकमा चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी...

SF

मौसममा क्रमिक सुधार, काठमाडौंमा घाम लाग्यो

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ। बाँकी प्रदेशमा आंशिक बादल लागेको...

प्रधानमन्त्रीले मिडिया भनेर बुझेको फेसबुक मात्रै हो : सूर्य थापा

थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गरे ।...

मनाङमा झरनाको भल नदीतर्फ मोडेर जोगाइयो तालबस्ती

मनाङको नासोँ गाउँपालिका-१, तालस्थित बस्तीमा झरनाबाट उर्लिएको भल पस्ने जोखिम बढेपछि प्रहरीले पानीको बहाव नदीतर्फ मोडेर बस्ती जोगाएको छ।...

घाम लागेपछि सुदूरपश्चिम र विराटनगर बिचको खेल हुने सम्भावना बढ्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल हुने सम्भावना बलियो बनेको छ । वर्षाका कारण प्रभावित खेलका लागि...

वीरकाजीको बिहे भयो !

जे होस् वीरकाजी– काजी (दयाहाङ राई) को विवाह भयो । चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा ‘कबड्डी– ५ः आफ्टर द फाइनल म्याच’ हेरेर बाहिरिँदै गर्दा धेरै...

सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली

गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित

मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने...

‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’

कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ ।

कानुन समितिको बैठक बोलाइयो, विवादित न्यायाधीशबारे छलफल हुने

समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

दिल निशानी मगरलाई ज्यान मार्ने धम्की

काठमाडौँ । इनाम सापकोटा विवादका विषयमा नलेख्न र नबोल्न चेतावनी दिँदै सामाजिक सञ्जालमा सक्रिय लेखक तथा स्तम्भकार दिल निशानी मगरलाई भारतीय मोबाइल नम्बरबाट धम्कीपूर्ण...

मैदानको कभर हटाइयो, सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना बलियो

सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेलअघि मैदानको कभर हटाउने काम सुरु भएको छ। घाम लागेसँगै खेल सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।