कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
झापा । कन्काइ नगर अस्पताललाई अन्तर्राष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका...
च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन् । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट...
जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । कानुन अध्ययन समाज नेपालद्वारा...
बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।...
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन्...
उपाधि जितेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा समर्थकको भव्य स्वागत (तस्बिरहरू)
काठमाडौँ । एसीसी प्रिमियर लिगको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश...
१२ बजे १२ समाचार : मलेसिया रोजगारी ठप्प हुने खतरा, आवासीय बैठकमा के गर्दैछन् एमालेका नेताहरू ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नेपाली श्रमिकका लागि मलेसिया रोजगारी...
विद्यालय भवन निर्माण गरिँदै
पर्सा । वसन्तपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ । ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध...
एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
२८ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै...
म्यान्चेस्टर डर्बीमा सिटीको जित, हालान्डको निर्णायक गोल
२८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । पहिलो हाफको २३औं मिनेटदेखि...
हालान्ड चम्किँदा १० खेलाडीको म्यानचेस्टर सिटीद्वारा युनाइटेड पराजित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत बहुप्रतीक्षित ‘म्यानचेस्टर डर्बी’ भिडन्तमा १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि १–० गोलको महत्त्वपूर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक...
उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण
काठमाडौँ । उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका...
मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू भगवानपाउँबाट यही भदौ ९...
वर्षात्ले जम्मा गरेको माटोले नागेश्वर मन्दिर प्रवेशमा समस्या
काठमाडौँ । राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ । मन्दिरको मूल...
अमेरिकी मध्यकालीन चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको अपेक्षा
आयरल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँगको युद्ध यसै वर्ष, सम्भवतः नोभेम्बरमा हुने अमेरिकी मध्यकालीन चुनावपछि अन्त्य हुने अपेक्षा गरेको बताएका छन् ।...
१० खेलाडीमा समेटिएको कोभेन्ट्रीविरुद्ध ब्राइटनको गोल वर्षा
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत नेपाली समय अनुसार आइतबार सम्पन्न खेलमा ब्राइटनले कोभेन्ट्री सिटीमाथि ५–० गोलको फराकिलो जित दर्ता गरेको छ । घरेलु टोली...
यामाल चम्किँदा बार्सिलोनाको सानदार जित
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा लिग लिडर एफसी बार्सिलोनाले लेभान्तेमाथि ४–२ गोलको रोमाञ्चक जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई...
युक्रेनलाई रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसमा डिजेल इन्धनका ‘रिफाइनरी’माथि आक्रमण रोक्न चेतावनी दिएको बताएका छन् । उनले...
तेहरान र युएई युद्धको ‘पृष्ठ पल्टाउन’ चाहन्छन् : इरानी राष्ट्रपति
तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मध्यपूर्वी युद्ध सुरु भएदेखि सम्बन्ध बिग्रिएका इरान र संयुक्त अरब इमिरेट्स अब ‘पृष्ठ पल्टाउन’ चाहेको बताएका छन् ।...
यमालको दुई गोलमा बार्सिलोनाको जित
२८ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ ।...
बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला
कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ । शनिबार...
कांग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नामावली स्वीकृत
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्वीकृत...
पोखरा वारियर्सले जित्यो इन्डोर सुपर लिग सिजन–२ को उपाधि
२८ भदौ, काठमाडौं । पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ ।...
सन् १९८० को दशकमा जन्मेका इरानीहरू आफूलाई किन ‘जलेको पुस्ता’ मान्छन् ?
अमेरिकासँगको युद्धका क्रममा लगातार खस्किँदो अवस्था र निकट भविष्यमा पनि सुधारको सम्भावना नदेखिएपछि इरानीका मानिसहरू आशा गुमाउँदै गएका छन् ।
संस्थापनको निर्णयबारे देउवा पक्षले भन्यो- अर्थहीन निर्णय
‘त्यो निर्णयले पार्टीभित्रको विवादको अन्तर्वस्तुबारे कुनै समाधान दिँदैन । विवादको मूल विषय १५ औं महाधिवेशन १४ औं महाधिवेशनबाट निर्वाचित समिति वा विशेष महाधिवेशनको समिति...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।