गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाले शान्ति प्रस्ताव प्रभावित हुने
काठमाडाैँ । गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूले व्यक्त गरेका योजनाहरूको यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले आइतबार निन्दा गरेका छन्।...
काठमाडौँमा सिलिन्डरका लागि घण्टौँ लाइन (तस्बिरहरू)
काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सिफललगायत काठमाडौँका विभिन्न स्थानमा ग्यास वितरण...
कृष्णभिरमा नयाँ ट्र्याक खुल्यो, सार्वजनिक गाडी गुड्न समय लाग्ने
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।...
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राप्रपाबाट अलग भए महामन्त्री पाठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्।...
‘भाइ अब जिउँदो छैन भन्नेमा म निश्चित भइसकेँ, तर बुवा–आमालाई भन्न सकेको छैन’
त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा जेसीबी अपरेटिङको काम गर्दै आएका ३३ वर्षीय जनक शाह भदौ १० को भोटेकोशी बाढीपछि बेपत्ता छन्। बाढी गएको...
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना, तस्बिरहरू
नुवाकोट । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन्। काठमाडौँको...
अहिलेसम्मकै सबैभन्दा सानो टिमको नेतृत्व गरेर अमेरिका जाँदै प्रधानमन्त्री
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि नेपालबाट जाने टोलीको तयारी सुरु गरिएको छ । यसका लागि प्रधानमन्त्री...
बेसीँसहर-चामे सडकमा ठूला सवारी साधन चलाउन रोक
हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बेसीसहर सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
कुन-कुन सुरूङमा कसरी भइरहेको छ उद्धार ?
चीनको सीमादेखि नुवाकोटसम्म,नदी बगेकै क्रमअनुसार, हरेक आयोजना कहाँ छन् ? त्यहाँको सुरुङ/पावरहाउसको अवस्था के छ ? भित्र कति मान्छे थिए ? कति सम्पर्कमा आए ?
विश्वव्यापी चुनौतीबिच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
काठमाडाैँ। दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ...
नाम्रुङका बाढी पीडितलाई राहत पठाइँदै
२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार...
रसुवा बाढी : सैनिकका परिवारमा सन्नाटा, मरेको छैन सकुशल फर्किने आशा
‘उहाँ सकुशल फर्किनुहुन्छ भन्ने विश्वास छ । उहाँ फर्किएर घर आउनुहुन्छ, केही पनि भएको छैन् । सरकारले खोजेर चाडो उद्धार गरोस् ।’
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
काठमाडाैँ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा...
रसुवा बाढी : चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।...
जहाँ केही बोरा चामल बाहेक राहत पुगेकै छैन, पैसा हुनेले पनि पाएका छैनन् खान
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार अहिले गाउँपालिका 'नाकाबन्दी' को अवस्थामा छ। सडक र पुल सबै ठाउँमा अवरूद्ध भएकाले हेलिकप्टरबाट पठाइएको राहतले मात्र यहाँको आवश्यकता...
ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति
काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर...
नेपाल भलिबल लिगमा अन्नपूर्णको पहिलो जित
नेपाल भलिबल लिग (एनभिएल) मा अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो जित निकालेको छ।
पार्टी एकताका लागि नेता केसीले राखे पाँच बुँदे प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केन्द्रीय कार्यसमिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्। आइतबार केन्द्रीय कार्यालय...
एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किंग्सको पहिलो जित
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्स किंग्सले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा...
राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण
काठमाडौँ। नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान...
परोपकार प्रसूति अस्पताल रिफर गरिएका सुत्केरी र गर्भवतीको अवस्था सामान्य
काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रमा गएको बाढीको पहिरोका कारण अन्य ठाउँबाट रिफर भई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भएका १७ जना बिरामीहरूमध्ये...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।