सिमलतालमा ७० मिटर सडक भासियो : मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन
डिभिजन कार्यालयले सो सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ। कार्यालयले लेन अनुशासन पालना गर्नसमेत आग्रह गरेको छ।...
वसन्तपुरमा इन्द्रजात्राको रौनक, तस्बिरहरू
काठमाडौँ । यतिबेला काठमाडौँमा इन्द्रजात्रा चलिरहेको छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएका छन्। देवी नाच, लाखे, पुलुकिसी,...
विपद् न्युनीकरण गर्न विकासको ढाँचा नै पुनरावलोकन आवश्यक : सांसद सुवेदी
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्युनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन्...
विराटनगरका नेपाली फर्ममा चिनियाँ नागरिकको ‘व्यापार’
पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद स्रोत, वित्तीय कारोबार र सञ्चालनको कानुनी आधार स्पष्ट पार्न कागजात माग गरिएको छ ।...
एआई एजेन्टलाई नियन्त्रण गर्न एनभिडियाको नयाँ सुरक्षा प्रणाली सार्वजनिक
अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई एजेन्टलाई सुरक्षित रूपमा चलाउन र तोकिएको सीमाभन्दा बाहिर जान नदिन नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको छ।...
६२० मेगावाट बिजुली तत्काल प्रणालीमा जोड्न नसकिने, हिउँदमा लोडसेडिङको जोखिम कति?
सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमत एक हजार २१८ मेगावाट रहेको उनले बताए।
भरतपुर ईभी आगलागी प्रकरण : प्राविधिक टोली झिकाएर अनुसन्धान गर्दै प्रहरी
काठमाडौंँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनाको प्रहरीले प्राविधिक अनुसन्धान...
सानिमा बैंकले साधारण सेयर पूँजीको १० प्रतिशत लाभांश दिने
सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी अमित मोरलाई १ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अमित मोरलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका...
घरपछाडि पहिरो खस्यो, बन्दीपुरमा दुईतले पक्की घर धरापमा
तनहुँको बन्दीपुरमा घरपछाडिबाट खसेको पहिरोका कारण एक दुईतले पक्की घर उच्च जोखिममा परेको छ।
बर्दीका प्रहरीलाई नागरिक वैधताको संकट
प्रहरी कानुनको बफादार कार्यान्वयनकर्ता बनिरहोस्, नाजायज आदेशहरूको निरीह पालक होइन । प्रहरीको शक्ति बन्दुक र वर्दीबाट आउँछ, तर वैधता भने नागरिकको विश्वासबाट आउँछ। चोलेन्द्र...
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
साइबर अपराधसम्बन्धी कसुरमा अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व माग्दै उच्च अदालनतमा रिट
कर्णालीको दोस्रो ठूलो जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर मन्त्रिपरिषद् गठन गरिएकाले रिट अन्तरिमलगायतका आवश्यक आदेश माग गर्दै रिट निवेदन दिइएको सुवेदीले बताए ।...
पूर्वप्रधान न्यायाधीश जबराको मोबाइल झण्डै १२ घण्टा प्रहरीको कब्जामा
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको मोबाइल कब्जामा लिएको भेटिएको छ। महाराजगञ्जबाट नियन्त्रणमा लिएर आइतबार बिहान २ बजे टेकुस्थित प्रहरी...
कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल, तस्बिरहरू
बागलुङ। बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ। आइतबार बिहान कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ–पर्वत जोड्ने पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल...
मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक
मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले पेफा मूल्यांकन प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्थाको वस्तुनिष्ठ र प्रमाणमा आधारित स्पष्ट चित्र प्रस्तुत गरेको बताए ।
उत्तर कोरियाली सैनिकको गोपनीयता भंग गरेकोमा युक्रेनले माफी माग्नुपर्ने दक्षिण कोरियाको जिकिर
उत्तर कोरियाली सैनिकको अवस्थाबारे गोपनीयताको सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै दक्षिण कोरिया र युक्रेनबीच कूटनीतिक विवाद चर्किएको छ।
मूल्यवृद्धि नियन्त्रण र डेलिभरीमा सरकार असफल, विपद्ले थपिदियो ७ खर्बको दायित्व
काठमाडौँ । दुई तिहाइ नजिकको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली एकल सरकार गठन गरेको ६ महिना पूरा भएको छ । उच्च जनअपेक्षाबिच...
कांग्रेस महाधिवेशन प्रतिनिधि मनोनयन कोटा : संस्थापनमा ७५, देउवा समूहमा ३०० जना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किरहेका बेला सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउने संख्यामा समेत फरक–फरक व्यवस्था गरिएको छ।
पहिरोले देशका २५ मुख्य राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोका कारण देशभर ३१ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।...
म्यान्मामा सेनाले गरेको हवाई आ’क्रमणमा ३३ जनाको मृ’त्यु
पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृ’त्यु भएको छ।
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्चद्वारा अस्वीकार
१२ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ...
आगामी हिउँदमा ११ सय ५४ मेगावाट विद्युत् आयात गरिने
प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि ११ सय ५४ मेगावाट बिजुली आयात गर्ने जनाएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।