पावरप्लेमा लुम्बिनीले विकेट नगुमाई बनायो ३९ रन
काठमाडौँ । विराटनगर किंग्सविरुद्ध १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ३९ रन बनाएको छ । उसका डार्सी सर्ट र आशिफ खेक क्रिजमा छन् । दुवैले समान रूपमा रन बटुलिरहेका छन् । यसअघि
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →