जनकपुरले टस जित्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा मंलबार हुने पहिलो खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ससँगको...
यू–१९ एसिया कप : नेपालले शुक्रबार भारतसँग खेल्ने
ओमानमा हुन लागेको खेलमा नेपालले समूह बी बाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्दैछ।
'रामायण'ले अग्रिम बुकिङमै कमायो १०५ करोड भारू!
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्।
जेलब्रेक घटना : अनुसन्धानका लागि डोल्पा पुग्यो एसएसपीको नेतृत्वमा हेडक्वार्टरको टोली
सुर्खेत । शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेको घटनामा प्रहरीको हेडक्वार्टरबाट नै अनुसन्धान हुने भएको छ । त्यसका लागि एक...
वैकल्पिक ठाउँबाट स्वास्थ्य सेवा
रसुवामा तीन वटा स्वास्थ्यचौकी मात्रै होइन, सडकलगायत अन्य संरचना पनि बाढीले बागायो। बाढीपछि नागरिक र स्वास्थ्य संस्थाबिचको सडक तथा पैदल सम्पर्कसमेत विच्छेद भयो।...
पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । ऊर्जा,...
शंकर पोखरेलको आरोप : इनम सापकोटा प्रधानमन्त्रीको चुनावी अभियानदेखि नै सक्रिय थिए
नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानदेखि नै सक्रिय रहेको भन्दै उनी प्रधानमन्त्री बनेपछि गरेका गतिविधिले गम्भीर आशंका जन्माएको...
मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो
बाँके । मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा...
एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर...
कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताले खडा गरेको कृपापात्रको आवश्यक पर्दैन- देवराज चालिसे
नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको वैधानिकता र आन्तरिक निर्णय प्रक्रियामाथि प्रश्न उठाउने प्रयासप्रति आपत्ति जनाएका छन्।
लोकतन्त्र र प्रेस स्वतन्त्रताबारे सचेत गराउन लामिछानेलाई अन्सारीको आग्रह
अन्सारीले केही दिनअघि रास्वपा नेतृत्वको सरकारले पत्रकारलाई न्युजरुमबाटै पक्राउ गरेको घटनाको विरोध गर्दै प्रेस काउन्सिलमार्फत नियमन गर्न सकिने अवस्थामा पत्रकारलाई पक्राउ गर्नु गलत भएको...
प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ
प्रहरी संगठन कुनै सामान्य सरकारी निकाय होइन । यो राज्यको शान्ति सुरक्षा, कानुनी शासन, नागरिकको जीवन रक्षादेखि राष्ट्रिय स्थायित्वसम्म प्रत्यक्ष सरोकार राख्ने अत्यन्त संवेदनशील...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।...
रसुवा बाढीमा बेपत्ताको बीमा मागदाबी गर्न मृत्यु दर्ता नचाहिने, प्राधिकरणले जारी गर्यो ८ बुँदे निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले...
८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २
काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त अभिनित एक्सन कमेडी फिल्म जेलर २ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । विश्वभरबाट ८०० करोड भारु ग्रस...
प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग
१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख...
बिथोलियो बाल्यकाल
बाढीका कारण कतिपय बालबालिका घरबारविहीन भएका छन् भने कतिपयले आमाबुबा गुमाएका छन्। विद्यालयका भवन र कक्षाकोठा बगाएपछि सयौं विद्यार्थी आफ्नो मूल विद्यालयबाट विस्थापित भएका...
८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की
काठमाडौँ । उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।