THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 17 September 2026
रातोपाटी

चेतन अयडी हत्या प्रकरणमा ६ जनालाई जन्मकैद

धनगढी । बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले करिब...

इरान–स्विडेन सम्बन्धमा तनाव, एक–अर्काका कूटनीतिज्ञ निष्कासित

काठमाडौँ । स्टकहोमस्थित इरानी दूतावासका एक कर्मचारीलाई स्विडेनले निष्कासन गरेपछि इरानले तेहरानस्थित एक स्विडेनी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । इरानको...

SF

चेतनदीप अयडी हत्याकाण्डमा ६ जनालाई जन्मकैद

अपर त्रिशूली-१ मा जालीमा अड्किएको अवस्थाका केही श-व देखिए

रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ।...

क्यानडा–इयू सहकार्य सुदृढ गर्न प्रधानमन्त्री कार्नीको प्रस्ताव

क्यानडा । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बाह्य दबाबको सामना गर्दै युरोपेली सङ्घ (इयू) सँग ‘नयाँ गठबन्धन’ निर्माणको प्रस्ताव अघि सारेका छन् । उनले बिहीबार...

अर्थमन्त्रीलाई ज्ञानेन्द्रको प्रश्न- भारतीय समकक्षीसँग भेट्दा नेपालको झण्डा राख्न सकिएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।...

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट कसरी हातहातमा पुर्‍यायो दूरसञ्चार सेवा ?

एनसेलले २०१० मा थ्रीजी सेवा विस्तार गर्दा एभरेस्ट क्षेत्रसम्म नेटवर्क पुर्‍याएको थियो भने यसले २०१७ मा फाेरजी सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार...

तिम्बुङ पोखरी : उकालो यात्राको सुन्दर गन्तव्य (तस्वीरहरू)

तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । ‘तिम्बुङ रन’लगायतका गतिविधिले पनि पछिल्लो समय यस क्षेत्रमा पर्यटकीय चहलपहल बढाएको छ ।

गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपाल

१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए । पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई...

आईपीओ ल्याउने योग्यता तोकिँदै, संस्थापक र सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’

बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा नै तयार गरी योग्यता तोक्ने प्रस्ताव गरेको हो ।

सुरक्षाका लागि डुम्रे-बेलभञ्ज्याङ खण्डमा सिसी क्यामेरा जडान

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ ले वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डुम्रे बजारबाट बेलभञ्ज्याङसम्म सिसी क्यामेरा जडान गरेको छ । वडाले करिब रु...

अमेरिकास्थित भारतीय राजदूतको प्रतिक्रिया- ऊर्जा सुरक्षा पहिलो प्राथमिकता

रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसद्बाट पारित भएपछि भारतको प्रतिक्रिया आएको छ ।

कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी

कार्यक्रम रोकिएपछि गत असारमै सम्झौताका लागि मन्त्रालय पुगेका उद्यमीहरू निराश भएर फर्किन बाध्य भए । बजेट खर्च नभई फ्रिज भइसकेकाले अब उनीहरूले बिउ पूँजी...

नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु

‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’

संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

तापक्रम वृद्धिसँगै वायुमण्डलमा रहेको ‘ब्ल्याक कार्बन’ले ग्लेसियर पग्लिने गतिलाई तीव्र बनाएको छ र हिमाललाई संकटमा पारिरहेको छ ।

साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता

पर्यटन मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।

बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्यामा ६ जनालाई जन्म कैद सुनाइयो, १८ जनालाई सफाइ

१ असोज, धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ...

अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु

अर्घाखाँची । जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका-२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ...

SF

मध्यमार्गी शेखरका दुई भूल

शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा...

SF

गाडिएका शव आफन्तले कहिले पाउँछन् ?

अहिलेको गतिमा काम अघि बढे शव र आफन्तका नमुना परीक्षण गरी पहिचानको प्रक्रिया टुंग्याउन करिब साढे दुई महिना लाग्न सक्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको...

SF

अर्थ समितिले किन घुसायो राष्ट्र बैंक विधेयकमा सरकारले निर्देशन दिन सक्ने व्यवस्था ?

अहिलेको ऐनको दफा १०६ (ग) मा मुद्रा, बैंकिङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ । सरकारले यो...

१० बजे १० समाचार : रास्वपाको तीन मोर्चा तीनतिर, प्रधानमन्त्री–गृहमन्त्री सचिवालयको आवरणमा दबाब र धम्की

आज मिति २०८३ साल असोज महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ- १.

अपर त्रिशूली–१ मा देखिए ५ शव, जाली काटेर निकालिँदै

काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ । हाइड्रोपावरको जालीभित्र शव देखिएको...

SF

दुई वर्ष नपुग्दै किन परिमार्जन गर्न खोजिँदै छ प्रहरीको स्टाफ कलेज कोर्स ?

ठूलो आशासहित प्रहरीमा स्टाफ कलेज कोर्स लागु भएको थियो । स्टाफ कोर्सअन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी) लागु गरियो । तर अहिले निर्धारित...

SF

भारतका अभिषेक शर्माले ३० बलमै टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्दै बनाए नयाँ कीर्तिमान

भारतीय ओपनर अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्धको तेस्रो टी-२० खेलमा मात्र ३० बलमा शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याटरद्वारा बनाइएको सबैभन्दा छिटो टी-२० आई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।