हालसम्म पहिचान नभएका ८५ शवको अस्थायी व्यवस्थापन
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पहिचान भएका शवहरू सम्बन्धित
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →