THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026

चलचित्र जाँचका लागि ‘हाइब्रिड मोडेल’मा छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा ‘हाइब्रिड मोडेल’मा छलफल गर्न सकिने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको...

‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द !

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोज्नुपर्ने विषयमा गहन बहस भएको छ। मानव बेचबिखन तथा...

विधेयकमा ‘वे’श्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने भएको छ।...

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछ

भैरहवाको दोहोरो हवाई रुट ऐतिहासिक ब्रेकथ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवाका लागि दोहोरो हवाई रुट प्राप्त हुनु ऐतिहासिक ब्रेकथ्रु भएको बताएका छन् । मंगलबार...

SF

ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भएः शाही

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन्।

भीसीटीएस अनिवार्य र कर अधिकृतको अनुगमन सक्रिय बनाउन सांसद खड्काको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले वस्तु ढुवानी अनुगमन प्रणाली (भीसीटीएस) को प्रयोग र अनुगमन अनिवार्य गर्न तथा बिलबिजकबिनाको ढुवानीमा लाग्ने जरिवाना...

दसौँ राष्ट्रिय खेलकुदः ५ वटा खेल सञ्चालन, कुन-कुन मैदानमा भइरहेका छन् ?

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबारदेखि ५ वटा खेल सञ्चालन भएका छन् । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताका अनुसार, क्रिकेटदेखि...

जहाँ प्रेमी बस्छन्, स्वदेश त्यही हो

आफूले प्रेम गरेको मान्छेको परिवार, समाज र संस्कृतिमा आफूलाई स्वीकार गराउनुपर्ने अवस्था हो भने त्यो प्रेमको यात्रा कति जटिल हुँदो हो । प्रेममा अस्वीकार...

दुर्गममा अनलाइन प्रणाली अनिवार्य गर्दा समस्या हुने भन्दै अफलाइन विकल्प राख्न सांसद बुढाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेट र टेलिफोनको पहुँच नहुँदा व्यावसायिक मालवस्तु अनलाइन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था कार्यान्वयनमा...

‘देश उभो लाउने टोली’ भन्दै बालेनले सार्वजनिक गरे तीन जनाको तस्बिर

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम...

‘समृद्ध नेपाल, सुखी नेपाली’ छाडेर नयाँ अवधारणा ल्याउनुको औचित्य के ? :  पुष्पराज कँडेल

काठमाडौँ । नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा भिजन बनाउने विषय उठे पनि नेपालको आफ्नै कार्ययोजना...

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एक मात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

स्वर्णीम र शिशिरसँगको फोटो राख्दै प्रधानमन्त्रीले लेखे : देश उभो लाउने टोली

प्रधानमन्त्री बालेन्द्र शाहले देश उभो लाउने टोली भन्दै अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर हालेका छन्।...

सलीम खान,  फुटपाथमा भेटिएकी बेसहारा बालिकालाई अपनाए, ४५ वर्षको उमेरमा दोस्रो विवाह

सलीम खानको जन्म २४ नोभेम्बर १९३५ मा इन्दौरमा भएको थियो । उनले ९१ औं वर्षको केक काटेका छन् । ‘शोले’, ‘दीवार’ र ‘जंजीर’ जस्ता...

सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा फोनपे सम्मानित

काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२...

अर्थ समितिमा सांसद तामाङको प्रश्न : चिकेन नेक क्षेत्र विस्तार भएको भन्ने समाचार के हो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले सरकारले ल्याउने आर्थिक तथा व्यावसायिक कानुन नियन्त्रणमुखीभन्दा कारोबारलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताएका छन्। मंगलबार अर्थ...

प्रधानमन्त्री बालेनको भारत भ्रमण : पुराना मुद्दा ज्यूँका त्यूँ (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल–भारत सम्बन्धमा वर्षौंदेखि केही न केही झमेला चलिरहन्छ । खासगरी नेपालतर्फका मुद्दामा भारतले कहिल्यै ध्यान दिएको पाइँदैन । नेपालले वर्षौंदेखि उठाउँदै आएका...

SF

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

विश्वभर एक वर्षमा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या, हरेक घण्टा पाँच जनाको मृत्यु

काठमाडौँ । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको...

स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेनले तस्वीर सेयर गर्दै क्याप्सन लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

दशौँ राष्ट्रिय खेलकुद : फुटबलको उद्घाटन दिनका दुई खेल हेर्न निःशुल्क

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कर्णाली रङ्गशालामा प्रतियोगिता सुरु भएको...

पञ्जाब विधानसभा चुनाव : बीजेपी र अकाली दल फेरि एकै ठाउँमा

पञ्जाब । भारतको पञ्जाबमा सन् २०२७ मा हुने विधानसभा चुनाव भारतीय जनता पार्टी (बीजेपी) र शिरोमणि अकाली दल (एसएडी) ले मिलेर लड्ने निर्णय गरेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।