तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार
नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, खुर्मा र खजुरीजस्ता मिठाई नेपाली खानपानका अभिन्न हिस्सा हुन् । पछिल्लो समय बजारमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →