मन्त्री र सांसदहरूलाई रवि लामिछानेको निर्देशन : सचेत, सर्तक र जिम्मेवार बन्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै कार्यशैली र व्यवहार सुधार गर्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्री र सांसदहरूलाई एकै ठाउँमा राखेर सभापति लामिछानेले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →