भैरहवाबाट घाइते बोकेर आएको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।
लैङ्गिक हिंसासम्बन्धी सेवामा पहुँच बढाउन संयुक्त कार्यक्रम
काठमाडौँ। नेपालमा महिला, किशोरी तथा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैङ्गिक हिंसासम्बन्धी सेवामा पहुँच बढाउन नयाँ दुई वर्षे संयुक्त कार्यक्रमको सुरुवात...
पूर्व - गुर्खा सैनिकहरूले भारतीय सेना प्रमुखलाई नेपालबाट अग्निपथ भर्ती पुनः सुरु गर्न मद्दत गर्न आग्रह गर्छन्
पोखरा, अगस्ट १९ भारतीय सेनामा सेवा गरेका नेपाली पूर्व सैनिकहरूले भारतीय सेना प्रमुख जनरल धीरज सेठलाई पुनः सुरु गर्ने प्रयास सुरु गर्न आग्रह गरेका छन्...
मधेस प्रदेश सरकारले जारी गर्यो खर्च मापदण्ड निर्देशिका
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशको वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न ‘मधेस प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८३’ जारी गरेको छ । सरकारी...
सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद खड्काले आफ्नो तीन...
इतिहासकै घातक बन्दै डीआर कङ्गोमा इबोला, द्वन्द्व र अविश्वासले नियन्त्रणमा थप चुनौती
डीआर कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ (डीआर कङ्गो) मा फैलिएको इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ । रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र...
ग्यास अभाव टार्न गाउँलेलाई इन्डक्सन चुल्हो
विद्युतको प्रयोग बढाउन र ग्यास खपतलाई घटाउने उद्देश्य सहित पोखरा महानगरपालिका–२२ ले आफ्नो वडाका बासिन्दालाई इन्डक्सन चुल्हो वितरण गर्न थालेको छ। त्यसको सुरुवात गत...
चार दिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ
भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ औपचारिक नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। चार दिने नेपाल भ्रमणमा आएका सेठ आज उनी स्वदेश फर्किएको नेपाली...
सिरियाका अघोषित आणविक स्थलमा पहिलोपटक राष्ट्रसंघको टोली पुग्यो
संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ ।
प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढ्यो
मन्त्रिपरिषदको आजको बैठकले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ।
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत...
प्रधानमन्त्री र अर्थमन्त्रीबीचको कार्यसम्पादन मूल्यांकन सम्झौतामा के छ प्राथमिकता ?
३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन सम्झौता भएको छ । उनीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य...
अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति ?
३ भदौ, काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...
किमसँग चाँडै भेट मिलाउन ट्रम्पको दबाब
पहिलो कार्यकालमा ट्रम्पले तीन पटक भेटवार्ता गरे पनि किमलाई आणविक हतियार कार्यक्रम त्याग्न मनाउन सकेका थिएनन्।
संस्थान, बोर्ड निगम र प्राधिकरणका कर्मचारीले पनि निजामती सरह नै तलब पाउने
काठमाडौँ । सरकारले निजामती कर्मचारी सरह नै सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिमा कार्यरत कर्मचारीहरूको पनि तलब र प्रोत्साहन भत्ता वृद्धि गरेको छ...
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
काठमाडौँ । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ...
प्रधानमन्त्री र उद्योगमन्त्रीबीच कार्यसम्पादन सम्झौता, के छ प्राथमिकता ?
चालु आर्थिक वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिबारे सम्झौतामा उल्लेख छ ।
फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ। फिबा एसिया कप प्रि–क्वालिफायरका लागि नेपाल बास्केटबल सङ्घले १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। सङ्घले सार्वजनिक गरेको टोलीको कप्तानी सदीश प्रधानले...
उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा सल्लाहकार तथा सदस्य मनोनीत
३ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र समितिमा सल्लाहकार तथा सदस्य मनोनीत भएका छन् । महासंघका केन्द्रीय कार्यकारिणी समिति...
भारतीय स्थल सेनाध्यक्ष सेठ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश...
२० पालिकामा ६० लाख डलरको स्वास्थ्य तथा लैङ्गिक हिंसा प्रतिकार्य कार्यक्रम
काठमाडौँ। नेपालमा स्वास्थ्य सेवा र लैङ्गिक हिंसा प्रतिकार्य सुदृढ गर्न ६० लाख अमेरिकी डलरको प्रतिबद्धतासहित नयाँ संयुक्त कार्यक्रमको सुरुआत गरिएको छ। नेपालका लागि नर्वेली...
विधायकहरूलाई गाडी र भत्ता दिने तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयको घोषणा
तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले विधायकहरूलाई सरकारी गाडी र एक लाख रुपैयाँ मासिक भत्ता दिने घोषणा गरेका छन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ११ निर्णय
उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ।