चितवनकी देवकी गौतम कांग्रेस केन्द्रीय सदस्य उठ्ने
उनले खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्।
आगामी एक सातासम्म वर्षाको सम्भावना, घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने
मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्।...
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
१९ असोज, कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न...
'२०७१ सालमै सुरू भएको थियो मलेसिया रोजगारीमा सिन्डिकेट भित्र्याउने खेल'
मलेसियाले छानेका २५ म्यानपावरलाई आफ्नै सरकारले समेत 'किन र कसरी छानिएको' थाहा नभएको व्यवसायीहरूको भनाइ छ। नेपालले कूटनीतिक नोट पठाइसकेको छ, तर जबाफ आएको...
‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।...
करेन्ट लागेर मृत्यु भएको अवस्थामा जंगलमा भेटिए एक पुरूष
शाहीका अनुसार घटनास्थलमा खटिएका कुनै पनि प्रहरी अधिकारी सँग फोन सम्पर्क हुन सकेको छैन।
आगामी दिनमा वर्षाको गतिविधि बढ्दै, कहाँ–कहाँ पर्दैछ पानी ?
१९ असोज, काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् । आजदेखि पर्सिसम्म वर्षा अलि...
रेफ्रीलाई करोडौँ भुक्तानी : बार्सिलोनाको ‘नेग्रेइरा प्रकरण’ बारे जान्नैपर्ने कुराहरू
रियल म्याड्रिडले बार्सिलोनालाई सन् २००१ देखि २०१८ को बिचमा पूर्व रेफ्री अधिकारी जोसे मारिया एनरिकेज नेग्रेइरालाई रकम भुक्तानी गरेको आरोप लगाएको छ। म्याड्रिड ।...
भीआईपी कैदीलाई डिल्ली बजार कारागारबाट धपाइँदै
कैद बस्दा पनि विवादमा आएका तथा केही चलखेल गरेको सूचना पाएपछि भने अहिले डिल्लीबजार कारागारबाट सरुवा गरिँदै आएको छ ।
हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा
डोल्पाबाट जोमसोम आइपुग्न एक साताभन्दा बढी समय लागेको उनले बताए।
बन्द सत्रमा गगनले प्रस्तुत गर्दैछन् ‘कस्तो कांग्रेस?’ को स्पष्ट खाका
यसअन्तर्गत सदस्यता, नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय र साझा सामथ्र्यमा आधारित संगठन निर्माण गर्ने तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव...
नोबेल साकोसमा स्रष्टा सम्मान तथा शृङ्खला चारुसङ्ग्रह लाेकार्पण
साहित्यमा योगदान पुर्याएको मूल्यांकन गर्दै साहित्यकार लक्ष्मी रायमाझी खड्कालाई सम्मान गरिएको छ।...
महिला सुपर लिग : हेम्पको दुई गोलमा सिटीको शानदार पुनरागमन
आर्सनलले ४३औँ मिनेटमा लिसा बाउमको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा हेम्पले कठिन कोणबाट गोल गर्दै सिटीलाई बराबरीमा फर्काइन्।...
गगनलाई अमरेशको जवाफ : पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारलाई दिएपछि नेता बाहिरिन बाध्य भए
'नयाँ पार्टीका सभापति ज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै...
सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठीलगायत मिलेर नयाँ नागरिक अभियानको घोषणा गर्दै
काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द...
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने जीवन परियारको घोषणा
परियार कांग्रेसको ८ दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक पदाधिकारी निर्वाचित भएका नेता हुन्।
विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?
लोला बेयर्डले आफ्नो प्रेमीलाई गाडी रोक्न भन्छिन्। यात्रा सुरु भएको ४० मिनेटमै उनलाई वाकवाकीले ‘सताउन’ थाल्छ र गाडीको छेउमा भुईँमा बान्ता गर्नबाट उनी आफूलाई...
ओशो तपोवनमा मनभित्रको भिडसँग साक्षात्कार
सायद ध्यानको सबैभन्दा ठूलो उपलब्धि समस्या हटाउनु होइन, समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्नु हो।
वर्षाले केरा खेतीमा पुर्याएको क्षतिबारे जानकारी लिन कृषकसँग मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव...
दसैंमा उपत्यका छाड्ने १० लाखभन्दा बढी
आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ ।...
भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आगलागी
१९ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा...
भूकम्पको केन्द्र रामीडाँडासहित बारेकोटको प्राकृतिक दृश्य (तस्वीरहरू)
बारेकोटको लिम्सा र आसपासका क्षेत्र पहाडी भूगोल, डाँडाकाँडा, हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। यहाँको भौगोलिक बनावट र प्राकृतिक वातावरणले पर्यटकीय सम्भावना बोकेको छ।
विश्व अण्डा दिवस : पहेँलो भाग खानुहुन्न भन्ने सोच बदलिँदै, के भन्छन् विज्ञ ?
एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उनले जानकारी दिए।...
कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क
केन्द्रीय सदस्य पदका लागि भने ११ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।