THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026

त्रिशूलीमा ३५ पुल बग्दा गल्छीको पुल कसरी जोगियो ?

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीका ३५ भन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका पक्की, बेलिब्रिज र झोलुङ्गे पुल बाढीको...

कोशी प्रदेशका जिससले बाढी पीडितका लागि १ लाख सहयोग गर्ने, जिसस पदाधिकारीको बेग्लै सहयोग

जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले रसुवा बाढी पीडितका लागि कोशी प्रदेशका १४ वटै जिससबाट एकलाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार...

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको...

रसुवा बाढी : आवश्यक सामग्री नहुँदा कोरियन टोली धुन्चे फर्कियो (तस्बिरहरू)

रसुवा । माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र mud pump नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको...

रसुवाको जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक घर फर्किए, तीन जनाको खोजी जारी

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाका ६ जनामध्ये तीन जना सकुशल घर फर्किएका छन्। बाँकी तीन जना...

३ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय घट्यो

१६ भदौ, काठमाडौं । पछिल्लो तीन दिनमै सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका...

एप्पलको सीईओमा जोन टर्नस, यस्ता छन् चुनौती

काठमाडौँ । जोन टर्नसले मंगलबारदेखि एप्पलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दैछन् । स्मार्टफोन बजारमा अग्रणी रहेको तर एआई क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछाडि परेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने

विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ। यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ।...

कमलाको तीज गीत ‘माइती नगई तीजै आएन’ ‘मिस पवी’को अभिनय

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा नयाँ तीज गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् । यस्तैमा गीतकार तथा साहित्यकार कमला...

सरकारले के गर्दैछ भन्ने थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने अवस्था : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको कामबारे थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निशाजनक अवस्था रहेको बताएका छन्।...

र्‍यापर बादशाह र ईशा रिखीले गरे सम्बन्धविच्छेद

नयाँ दिल्ली । बिहे गरेको ५ महिनामै भारतीय र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखी अलग भएका छन् । सोमबार रात दुबैले आफ्नो इन्स्टाग्राम...

SF

बाढी पीडितलाई हिमालयन बैंकको ३ करोड १ लाख सहयोग

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

मकवानपुरको भीमफेदी गाउँपालिका-२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए।...

कसरी भएको थियो ६ वर्षीया बालिकाको ६२ घण्टापछि उद्धार ?

१६ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार भएको घटनाले धेरै मानिसको ध्यान तान्यो । भोटेकोशीमा बाढी...

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

रसुवा बाढीमा ९८७ जनाको मृत्यु

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।...

SF

प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

१६ भदौ, काठमाडौँ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरूले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग...

मङ्सिरमा एकता महाधिवेशन हुनेमा झलनाथको शङ्का, विनाशकारी भोटेकोशी बाढीले बढायो अन्योल

काठमाडौँ । नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लामा ठुलो क्षति पुगेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।