THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
← सबै समाचारमा फर्कनुहोस्

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन भएको यातायात व्यवसायीहरूले बताए ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →