पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा
काठमाडौं । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम...
भारी वर्षाको सम्भावना : बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था...
लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा
पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित
८ असोज, काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी...
जमिनी सतहमा प्रवेश गर्यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?
‘धेरै नै आत्तिहाल्नुपर्ने अवस्था होइन। वर्षाको गतिविधि हुन्छ। सतर्कता भने अपनाउनुपर्छ,’ उनले भने।
परराष्ट्रमन्त्री खनालले मागे भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।...
ट्रम्पले गरे सीलाई भव्य स्वागत : सन् १९६२ पछि ‘ज्वाइन्ट बेस एन्ड्र्युज’मै स्वागत पाउने सी एक्ला विदेशी राष्ट्रप्रमुख
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वासिङ्टनमा तीनदिने भ्रमणका क्रममा अभूतपूर्व औपचारिक सम्मानसहित स्वागत गरेका छन् । दुवै देशबिच...
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान साढे ५ बजेको समयमा...
२०औं एसियाली खेलकुद: करातेको अन्तिम प्रतिस्पर्धामा पदक
लाओसका सायासान भथानालाई ९–१ ले हराउँदै तेन्जिङले पदकको खाता खोलेका हुन्।
कांग्रेस पोखरा महानगरको सभापतिमा पुनः बिजुक्छे निर्वाचित
पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । १५ औँ महाधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार...
कांग्रेस अधिवेशन : मकवानपुरको कुन पालिकामा को भयो सभापति ?
मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व...
कपिलवस्तु, गुल्मी र गण्डकीका विभिन्न जिल्लामा वर्षा, खोलानालाको जलसतह बढ्दो
लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा हल्कादेखि भारी वर्षा भएको छ।...
वर्षाको गतिविधि बढ्ने भन्दै उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह
८ असोज, धनकुटा । यही असोज ९ देखि ११ गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय...
परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनः स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन्।...
विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ।...
परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् ।
भारी वर्षाको पूर्वानुमानसँगै कर्णालीमा उच्च सतर्कता
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग मुख्यमन्त्री मंगलबाहादुर शाहीले लिएको ब्रिफिङपछि प्रदेश सरकारले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्ने र आवश्यकताअनुसार...
गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु
८ असोज, काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक...
एक वर्षयता क्यानडाका प्रधानमन्त्रीलाई ‘पेल्दै’ आएका थिए ट्रम्प, अहिले कार्नी तिर्दैछन् पैँचो
सन् २०२५ को मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने पुरानै धम्की त्यतिबेला नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीसमक्ष दोहोर्याएका थिए । कार्नीले...
पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...
महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्।...
राष्ट्रियसभा बैठक बस्दै, लोक सेवा आयोगको प्रतिवेदन पेस हुने
राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक अपराह्न १ः१५ बजे बस्ने भएको हो।
गएराति लुम्बिनी प्रदेशमा भारी वर्षा, वर्षाको क्षेत्र र मात्रा आज झन् बढ्ने सम्भावना
८ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि...
शुक्रबारदेखि तीन दिनसम्म बाँकेमा उच्च सतर्कता
भोलि (शुक्रबार)देखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ।...
अकबरे खुर्सानीमा ‘डढुवा रोग’ को प्रकोप, किसान चिन्तित
भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।