हुम्लामा ४६ वर्षयताकै कीर्तिमानी वर्षा
मुख्य बुँदाहरू
- असोज ९ गते शुक्रबार दिउँसो १ बजेदेखि १० गते शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा.
- इन्दिरा कँडेलले जानकारी दिइन्।...
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →