भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी
काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं...
चीनमा व्यवसाय विस्तार गर्दै रोहित अग्रवाल, पाइप फ्याक्ट्रीदेखि हार्डवेयरसम्मको कारोबार
'हामीसँग अरू उपाय नै थिएन। अहिले त अंग्रेजी बोलेर पनि धेरथोर चल्छ। त्यो बेला असम्भव जस्तै थियो।'
सरकारसँगको नागरिकको अपेक्षालाई विपक्षीको चाल भनेर पन्छिने कि जनविश्वास जोगाउने ?
सरकारको विरोध अब विपक्षी दलको घेराभित्र मात्र सीमित छैन। सत्तारुढ दलकै सांसद, आन्दोलनका अभियन्ता, शहीद परिवार र विभिन्न क्षेत्रका नागरिकबाट समेत सरकारप्रति प्रश्न उठ्न...
नर्भिकले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । नर्भिकको भदौ २६ गते...
द मेन्टर : रोय कोनले डोनाल्ड ट्रम्पलाई के–के सिकाए ?
‘नियमलाई बेवास्ता गर, आफूले चाहेको काम गर र सकेसम्म प्रमाण नछोड । कसैले तिमीलाई समात्न खोज्यो भने आफूलाई जोगाउन अरूको पोल खोलिदेऊ ।’ पत्रकार...
करार डाक्टर: सेवा कर्णालीमा, तलब अन्योलमा
सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी कर्णालीका दुर्गम गाउँमा पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू विगत दुई महिनादेखि पारिश्रमिकविहीन बनेका छन्।...
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब खर्च, ५१ प्रतिशत भौतिक प्रगति
यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य...
सडकपेटीमै सुत्केरी भएकी बबितालाई ८५ हजार सहयोग
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालअगाडि सडकपेटीमै बच्चा जन्माएकी बबिता पासवानलाई नर्वेमा रहेका नेपाली महिलाहरूले आर्थिक सहयोग गरेका छन् ।
रसुवा-नुवाकोटका लागि भारतले दियो तीन बेलिब्रिज
बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न शनिबार सडक डिभिजन कार्यालय हेटौंडामा भारतीय दुतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो ।
ठेक्का, जग्गा प्राप्ति, मुआब्जाको मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने प्रस्ताव
मन्त्रालयले पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्न न्यायाधीकरण गठन गर्ने गरी ऐन बनाउन लागेको हो।
पुनर्निर्माण हुँदै धनकुटाको बसपार्क : ४ तले संरचनासहित आधुनिक सुविधाको परियोजना
२७ भदौ, धनकुटा । धनकुटा बजारको चहलपहलसँगै जोडिएको धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको बसपार्क लामो समयदेखि जिल्लाको यातायात आवागमनको महत्वपूर्ण केन्द्रका रुपमा...
पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जित्यो
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को...
सिस्टर क्यारी, नायुमा र श्रवण मुकारुङ
उपन्यासले यी प्रश्नहरू उठाउँछ र दुर्भाग्यवश म त्यसको उत्तर दिने स्थानमा छैन । कुनै प्रसंग आयो भने अवश्य पनि श्रवणलाई यी प्रश्न म सोध्ने...
चिलिमे सुरुङबाट लेदो पन्छाउने कार्य तीव्र: ६० मिटर सफा, सक्न अझै ३ दिन लाग्ने
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो र गेग्रान पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।...
कर्णालीसँग बदला लिँदै अन्नपूर्ण स्पाइकर किंग्सले जित्यो एनभीएलको उपाधि
२७ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो...
शिक्षामन्त्रीको प्रष्टीकरण : हल्लाभन्दा काम ठूलो हो, हाम्रो मूल्यांकन जनताले गर्नेछन्
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको औरही गाउँपालिकामा आयोजित पाठ्यक्रम सुधारसम्बन्धी कार्यक्रममा भएको विवादबारे प्रष्टीकरण दिएका छन्।
‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन्।...
‘देउवाको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ, नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ’
कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो । वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ । त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै...
बाढी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने- प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या बन्यो
प्रचण्डले भने, ‘तर, सरकारको तर्फबाट खोज, उद्धार र राहतमा जति समन्वय र तत्परता देखाउनुपर्ने हो । बाढी गएको ५ दिनसम्म त सरकार देखिँदै देखिएन...
मन्त्री पोखरेलले भने : शिक्षा सुधार अभियानमा अवरोध सिर्जना गर्न खोजियो
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानमा केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको बताएका छन्...
यात्रा एसिया कपको
कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी साटे । त्यो उत्सव केवल एउटा ट्रफीको थिएन, त्यो नेपाल फेरि एसिया कपमा फर्किएको क्षण...
कार्यक्रमस्थलबाट किन लखेटिए शिक्षामन्त्री ? यस्तो छ उनको स्पष्टीकरण
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारणबारे स्पष्टीकरण दिएका छन्।...
नयाँ दिल्लीमा पुटिन र सीका कारको चर्चा: किन खास छन् यी ‘गुड्ने किल्ला’?
नयाँ दिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै देशमा निर्मित विशेष सुरक्षा...
वीरमा दुर्लभ शल्यक्रिया : मस्तिष्कमा फुलेका ६ रक्तनली एकैपटक बन्द गरियो
एनेरिज्म फुटिसकेको अवस्थामा बिरामीको ज्यान मात्रै जोखिममा हुँदैन, मस्तिष्कमा रक्तस्रावका कारण दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने सम्भावना पनि हुन्छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।