प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
काठमाडौँ । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलान्यास गरेका हुन् । सङ्खुवासभा
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →