THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

रुसको प्रयोगशालामा दुर्घटना : खतरनाक जीवाणु फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु

मस्को । साइबेरियास्थित एक प्रयोगशालामा भएको दुर्घटनाका कारण खतरनाक सङ्क्रमण फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु भएपछि रुसी अधिकारीहरूले सतर्कता बढाएका छन्। रुसी राज्य समाचार एजेन्सी...

SF

ब्राजिलमा राष्ट्रपतिका लागि पहिलो चरणमा बोल्सोनारोले ल्याए धेरै मत, दोस्रोमा लुलासँग भिडन्त

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारो र वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी

बुटवल। लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र अवकाशसम्बन्धी व्यवस्थामा एकरूपता ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहअनुसार...

कांग्रेसले पार्टीमा ५ पुस्तालाई जोड्ने: युवा र पाका नेताका लागि छुट्टाछुट्टै काउन्सिल

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा पाँच पुस्ता सँगै लिएर अघि बढ्ने पार्टी बनाउने संकल्पसहित सभापति थापाले दुई नयाँ काउन्सिल...

कांग्रेसले पार्टीमा ५ पुस्तालाई जोड्ने : युवा र पाका नेताका लागि छुट्टाछुट्टै काउन्सिल

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा पाँच पुस्ता सँगै लिएर अघि बढ्ने पार्टी बनाउने संकल्पसहित सभापति थापाले दुई नयाँ काउन्सिल...

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।...

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

काठमाडाैँ। चीनले सुरु गरेको विश्वव्यापी विकास पहल पाँच वर्ष पूरा भएको छ। पछिल्लो समय यो पहल विकासोन्मुख देशका आवश्यकता पूरा गर्न व्यवहारिक सहयोगमा बढी...

कांग्रेस केन्द्रीय सदस्यमा किरण केसीको उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पोखराका उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पार्टीको नीति र विधानअनुसार नै आफू उम्मेदवार...

पार्टी सङ्गठनको समग्र दिशालाई निर्धारण गर्न गगन थापाको तीन बुँदे प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सङ्गठनको समग्र दिशालाई निर्धारण गर्न तीन बुँदे प्रस्ताव गरेका छन् । सोमबार कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा...

ऋणको उच्च ब्याजदरले थिचियो वायुसेवा निगम, १३ करोडभन्दा बढी बक्यौता उठाउन बाँकी

काठमाडौँ । नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ बक्यौताका कारण निगम गम्भीर वित्तीय संकटमा परेको छ...

कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको...

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा महिला पक्राउ

उजुरीमा चिनियाँ अधिकारीहरूले झाङलाई ती आफन्तबारे जानकारी संकलन गर्न र तस्बिर खिच्न निर्देशन दिएको आरोप लगाइएको छ।...

कांग्रेस केन्द्रीय सदस्यमा रोहित विश्वकर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि पार्टी संगठन र वैचारिक...

गगनको प्रस्ताव : चुनावअघि आकाङ्क्षीलाई नेतृत्व प्रतिष्ठानको प्रशिक्षण, जितेपछि गभर्नेन्स इन्स्टिच्युटको निगरानी

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई केवल चुनाव लड्ने र सत्ता सञ्चालन गर्ने यन्त्रका रूपमा मात्र नभई विचार, ज्ञान र नेतृत्व निर्माणको केन्द्र...

कांग्रेस राजनीतिक परिवार हो, यहाँ सम्मान, सद्भाव र संस्कार हुनुपर्छ : सभापति थापा

थापाले कांग्रेसलाई आपसी सम्मान, सद्भाव र कठिनाइमा एकअर्कालाई साथ दिने राजनीतिक परिवारका रूपमा विकास गर्नुपर्ने बताए।...

सुविसुको ‘कनेक्ट–२०२६’ : सेवाग्राहीसँग सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

नेपालगन्ज। सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले नेपालगन्जमा ‘कनेक्ट–२०२६’ अन्तर्गत कर्पोरेट ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ । नेपालगन्जस्थित होटल...

काठमाडौँ, झापा र बाँकेबाट जुवातास खेलिरहेका २० जना पक्राउ

काठमाडौँ । काठमाडौँ, झापा र बाँकेका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट कुल २ लाख ९२ हजार...

कांग्रेसमा पदाधिकारीको संख्या २४ पुग्यो, सहमहामन्त्री १४ जना रहने

काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन स्थलमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै तेस्रो दिनसम्मको प्रदर्शनमा केके भए त ?

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको ‘स्पेसियल इन्टेन्सिव रिभिजन’ (एसआईआर) मा देखिएका अनियमितताको विरोधमा भारतभर प्रदर्शन तीव्र बनेको छ। अक्टोबर...

नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष योग शिविर

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा पतंजली योगपीठ नेपालको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय विशेष योग शिविर, २०८३ कार्यक्रम सम्पन्न भएको...

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका...

स्लो ओभर रेटका कारण भारत र वेस्ट इन्डिजलाई जरिवाना

१९ असोज, काठमाडौं । भारत र वेस्ट इन्डिजलाई तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा स्लो ओभर रेट कायम गरेको भन्दै जरिवाना गरिएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।