राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
भक्तपुर। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित...
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता
ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरुको जनाको खोजी कार्य जारी छ।...
एनभीएलमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार
२४ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
देउवाले भने- सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ?
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको वैधानिकता र आधिकारिकताको विवादमा आफूहरूले सर्वोच्च अदालतबाट पूर्ण न्याय पाउने दाबी गरेका छन्।...
कान्तिपुर जलेको दिन, पत्रकारिताले अदम्य साहस देखाएको दिन
त्यो संकट र विपत्तिको घडीमा पनि कान्तिपुरकर्मीहरूले जसरी अखबार निकालेर पत्रकारको धर्म निर्वाह गरे, त्यो नेपाली पत्रकारिताका लागि अदम्य साहसको कथा हो।
ओभरटेक गर्दा सांसदले गरे यात्रुसँग विवाद
काठमाडौँ। हेटौँडा–कुलेखानी सडकमा यात्रा गर्ने क्रममा एक जना मोटरसाइकल चालकसँग सांसदले विवाद गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश गौतमले मोटरसाइकलमा...
भारतबाट १५ नेपाली बालबालिकाको उद्धार, १० अभिभावकको काखमा पुगे
भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ।...
एनभीएलमा कर्णालीको पहिलो हार
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई हराएको छ । लगातार तीन खेल जितेको कर्णालीको यो पहिलो हार हो ।...
बिहानैदेखि शहीद परिवारले खोजे बालेन, राति आयो एक वाक्यको श्रद्धाञ्जली
प्रधानमन्त्री शाहको फेसबुक स्टाटसमा ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता छ। तर जेनजी परिवारले अहिले प्रतिबद्धताको अर्को पोस्ट खोजिरहेका छैनन्। उनीहरू खोजिरहेका छन्,...
पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियनसिप नेपालमा हुने
२४ भदौ, काठमाडौं । पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ । ईस्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलको...
राहदानी विभागमा सेवाग्राहीको अत्यधिक चाप, तोकिएकै समयमा आउन आग्रह
राहदानी विभागले पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढेको जनाउँदै फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै कार्यालयमा उपस्थित हुन सर्वसाधारणलाई आग्रह गरेको छ।...
आन्दोलनपछि इनरुवाका सरकारी कार्यालय : कति जलेकै भवनमा, कति भाडामा (तस्बिरहरू)
सुनसरी। जेनजी आन्दोलनको एक वर्ष पूरा भइरहँदा सुनसरीको इनरुवा क्षेत्रका क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्कन सकेका छैनन् । गत वर्ष भदौ २४ गते आन्दोलनका...
विपद्पछिको पुनरुत्थानमा सहयोग जुटाउन विकास साझेदारसँग अर्थ मन्त्रालयको बैठक
बाढीपछिको खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा क्षति र आवश्यकताको द्रुत आकलनबारे अर्थ मन्त्रालयले स्थानीय विकास साझेदारहरूसँग बैठक गरेको छ ।
चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी...
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न शीर्षकबाट कुल २५ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि ओमानसँग भिड्दै नेपाल
२४ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले बिहीबार बिहान ओमानसँग खेल्दै छ । मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली...
केरुङमा अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङमा अलपत्र परेका ६७० जना नेपाली नागरिकलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाका हुँदै सकुशल स्वदेश फर्काइएको छ।...
राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड, इजरायल रोजगारीका कारण चाप बढ्यो
काठमाडौँ। राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि काठमाडौँस्थित राहदानी विभागमा पछिल्लो समय अत्यधिक भिड हुन थालेको छ। विशेष गरी इजरायलमा रोजगारीका लागि आवेदन खुला...
मिराज भन्छन्: नेपालमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता भो
जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् ।...
जेनजी विद्रोहदेखि रसुवाको बाढीसम्म : संकटमा परेको पर्यटन क्षेत्रलाई कसरी उकास्ने ?
जेनजी विद्रोहको क्रममा गत वर्षको भदौ २४ गते नेपालका सरकारी संरचनाहरू आगजनीबाट नष्ट बने । विदेशी पाँचतारे चेन होटल र नेपालका घरेलु होटलमाथि आगजनी,...
मोरङका निजी स्कुलले गरे ७५ लाख सहयोग सङ्कलन
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत र पुनःस्थापनाका लागि मोरङ जिल्लाका निजी विद्यालयहरूले झण्डै पौने १ करोड आर्थिक...
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोटस्थित आफ्नो निवासमा भएको आगजनी घर र सम्पत्ति जलाउने योजनामा मात्र...
गृहमन्त्री सुधनको शैलीबाट रास्वपाकै नेताहरू आजित
आफ्नै दलभित्र चर्को प्रश्न उठेपछि गृहमन्त्री सुधनले रास्वपा सांसदहरुलाई चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै रास्वपा सांसदहरुले प्रधानमन्त्री बालेन...
सुधन र सोविताले आपत्तिजनक अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा उठ्यो प्रश्न
गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोविता गौतमले माथिल्लो सदनलाई लक्षित गर्दै भ्रामक तथा आपत्तिजनक अभिव्यक्ति दिएपछि राष्ट्रिय सभामा सांसदहरुले प्रश्न उठाएका छन् ।
अर्थसमितिमा सांसदहरूले भने : अनुदान ल्याऔँ, भाषणले मात्र जलवायु न्याय पाइँदैन
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिका विषयमा संसदीय समितिमा छलफल भएको छ । भदौ १० गते रसुवा र नुवाकोटमा आएको भोटेकोशीमा बाढी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।