जनकपुरका अभिषेक तिवारी २० रन बनाएर आउट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा अभिषेक तिवारी २० रन बनाएर आउट भएका छन्। मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा उनले १७ बलमा २० रन बनाएका हुन्। जनकपुरले १९ ओभरमा ११३ रन बनाएकाे छ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →