THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
रातोपाटी

१० बजे १० समाचार :  बालेनको चेतावनी– उम्किन्छु भनेर सपना नदेखे हुन्छ; कांग्रेस भन्छ– अहिले डर होइन, भरोसा चाहिएको छ

आज २०८३ कात्तिक १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

सामाजिक सञ्जालमा मन्त्री पुनको असभ्य वादविवाद

काठमाडाैँ। महावीर पुन सोझा र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन् । तर उनले मन्त्री भएपछि पनि सामाजिक सञ्जालमा आफ्ना पोस्टमा आएका कमेन्ट तथा प्रयोगकर्ताहरूसँग विवाद...

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।...

छुट्टै बीमा ऐन ल्याउने तयारी, विपन्न नागरिक र किसानको आर्थिक जोखिम न्यूनीकरणमा जोड

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र बीमा क्षेत्रलाई व्यवस्थित, सर्वसुलभ र प्रभावकारी बनाउन छुट्टै प्रादेशिक बीमा ऐन निर्माणको प्रक्रिया अघि बढाएको छ । विपन्न...

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे

१५ कात्तिक, सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण...

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि...

साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

काठमाडाैँ। साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ। बढ्दो माग पूरा गर्न कम्पनीलाई विस्तार...

सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण

विधेयकले सडक दुर्घटना न्यूनीकरण र क्षति कम गर्न डेडिकेटेड काम गर्न राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने र सोही निकायले गर्ने कामको जिम्मेवारी समेत...

महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा

संसद्‌मार्फत प्रक्रिया अघि बढाउन रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देश गरेको छ । तर रास्वपा संसदीय दल कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेको छैन...

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

स्याङ्जा। स्याङ्जाको वालिङमा आइतबार टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना...

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

सरकारको शैली र क्षमता माथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल कांग्रेसले निगरानी बढाएको छ । विगत आठ महिना सरकारलाई शंकाको लाभ दिएपनि आगामी दिनमा...

के यो भयको शासनको संकेत हो ?

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट...

स्थानीय जनशक्ति नभएपछि तराईका जिल्लाको भर पर्दै हेटौँडाका किसान

बागमती। कृषिप्रतिको अनिच्छा, युवाहरूको पलायनलगायत कारणबाट स्थानीय जनशक्ति कम हुँदै जान थालेपछि हेटौँडाका किसानहरू तराईको जिल्लाबाट आएका मजदुर लगाएर धान भित्र्याउने गरेका छन्। विगत...

फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार खुद्रा व्यापारीले २० देखि २५ प्रतिशतमात्र मार्जिन राखेर बेच्नुपर्ने भए पनि नियम नमान्दा खुद्रामा धेरै...

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई...

विवादबीच यसरी खेलाइएको थियो सुदूरपश्चिम र विराटनगरको खेल

खेल सुरु गराउने भनेर तय गरिएको समय सकिएको डेढ घण्टाभन्दा बढी समयपछि खेल सुरु भयो। नियम अनुसार कटअफ टाइम सकिइसकेपछि खेल सञ्चालन गर्न मिल्दैन...

वैदेशिक रोजगार ठगीमा पक्राउ पुर्जी जारी फरार अभियुक्त कति ?

नयाँ उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था भए पनि पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुँदा पक्राउ पुर्जी जारी भएका फरार अभियुक्त संख्या पत्ता लगाउन विभागलाई...

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

मकवानपुर। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन शेरबहादुर देउवा समूहको जिल्ला अधिवेशनबाट चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला समिति...

भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले

फेसबुक पेजहरूको प्रवद्र्धनमा उदाएका प्रधानमन्त्री बालेन शाह सत्ताको दुरुपयोग गर्दै पत्रकारहरूमाथि धरपकड गरिरहेका छन् । प्रश्नहरूको तेजोबध गरेर भयको शासन चलाउने उनको चाहना यतिखेर...

श्रीमान् सर्वोच्चमा सिफारिस, श्रीमतीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै

न्यायाधीश जनक पाण्डेको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएमा सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नै सहकर्मीको पत्नी विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ गर्नुपर्ने अवस्था आउनसक्छ ।

देउवा समूहको कपिलवस्तु सभापतिमा सिंह निर्वाचित

बुटवल। कपिलवस्तुमा नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको १५औँ नियमित जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार...

बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?

सरकारले भोटेकोशी बाढी विस्थापितलाई घरभाडावापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार विस्थापितहरू भाडाको कोठामा बसे । तर साढे दुई महिना...

चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी

आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले भने मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा आफ्नी श्रीमतीको संलग्नताबारे उठेका प्रश्नको बचाउ गरे । उनले श्रीमतीलाई आयोगको सम्बन्धित विभागका निर्देशकले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।