गरिमाका आमा–बुवासँग गृह मन्त्रालयमा छलफल हुने
६ भदौ, सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार, केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहितको उपस्तिथितिमा छलफल हुन लागेको हो । शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →