पर्यटनमन्त्री पौडेल र सचिव निरौलाबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ र सचिव मुकुन्दप्रसाद निरौलाबिच वार्षिक कार्यसम्पादन करार सम्झौता भएको छ । सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेल र सचिव निरौलाबिच कार्यसम्पादन सम्झौता भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →