अछामको बेनीघाटमा कर्णालीको सतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अछाम । अछामस्थित कर्णाली नदीको बेनीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। शनिबार बिहान ११: १५ बजे लिइएको मापन अनुसार नदीमा पानीको सतह जोखिमको स्तरभन्दा माथि पुगेको हो। जलसतह बढेसँगै बाढी पूर्वानुमान महाशाखाले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →