दशैंमा आउन लागेको फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक
मुख्य बुँदाहरू
- काठमाडौँ । ‘चर्किएको यो घरले फेरि सोध्यो..
- , यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ??
- ’ स्लोगनसहित फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक भएको छ । हरितालिका तीजको अवसरमा निर्माताले पोस्टर ल्याएका हुन् । सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →