थारु समुदायले धूमधामसँग मनाए गुरही पर्व
कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले आज यहाँ ‘गुरही’ पर्व धूमधामसँग मनाएका छन् । थारु समुदायको पहिलो पर्वका रूपमा परिचित गुरही पर्व कैलाली, कञ्चनपुरका थारु समुदायको बसोबास रहेका क्षेत्रमा विभिन्न कार्यक्रम
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →