फ्रान्सको पछिल्लो प्रदर्शन पनि हिंसात्मक, करिब एक हजार पक्राउ
पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध शनिबार देशभर भएको बृहत् प्रदर्शनपछि विभिन्न सहरमा झडप भएका छन् । प्रदर्शनका क्रममा करिब...
तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ।...
यु–१९ एसिया कप क्रिकेट− नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्।...
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।
कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च
कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ।...
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा...
पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ।...
पाथीभरा पदमार्गमा थपिए ५२ घरटहरा, अतिक्रमण हटाउन अटेर
यसअघि पाथीभरा क्षेत्रमा केबलकार सञ्चालन गर्ने विषयलाई लिएर विवाद बढ्दा हिंसात्मक प्रदर्शन समेत भएको थियो । तर, अहिले सोही क्षेत्रका सामुदायिक वनमा घरटहरा निर्माण...
बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।...
कृषि आधुनिकीकरण कार्यक्रमले बढायो तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल
८ कात्तिक, तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र...
बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि
फिजियोथेरापीमा काम गर्दागर्दै उनले मस्तिष्कघातका बिरामीले भोग्ने पुनः स्थापनाको समस्या नजिकबाट बुझे। त्यसको समाधान खोज्न उनी विद्यावारिधिका लागि नर्वे पुगे र घरमै गर्न सकिने...
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ।
ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा
निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ । फ्लाभियो पूर्वराष्ट्रपति जैर...
आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैँ समापन हुँदै
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन...
कांग्रेसले गरेन चियापान कार्यक्रम
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै...
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको...
आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना
आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
बडा दसैँको अन्तिम दिन: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि...
विदेशी मुद्रा विनिमय दर स्थिर
८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर...
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत...
आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ । आज साँझ...
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको...
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात वटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।