उकालो अनलाइनको कार्यालयमा चोरी
काठमाडौँ । अनलाइन समाचार पोर्टल उकालो डटकमको कार्यालयमा चोरी भएको छ । हाँडीगाउँ स्थित अनलाइनको कार्यालयमा चोरी भएको भन्दै सो अनलाइनको व्यवस्थापनले प्रहरीमा उजुरी दिएको छ । आइतबार चोरीबारे अनुसन्धान गर्न भन्दै निवेदन परेको जिल्ला प्रहरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →