सर्जक भाइसन बर्देवाको बिदाइमा रसाएका आँखाहरू
काठमाडौँ । इटहरीको बुढीगंगा मुक्तिघाट सधैँजसो सन्नाटामा हुन्छ । आफ्ना प्रियजनको अन्तिम बिदाइमा मानिसहरू भावविह्वल हुन्छन् । सोमबारको परिदृश्य अरू बढी कारूणिक देखियो ।...
विद्यालय र आमा समूहका भवन बने बाढीपीडितका आश्रयस्थल
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले घरबारविहीन बनाएपछि प्रभावित क्षेत्रका विद्यालय, आमा समूहका भवन र विपद् होल्डिङ सेन्टरहरू बाढीपीडितका अस्थायी आश्रयस्थल बनेका छन्।
विश्वब्यापी रिलिजअघि हलिउड फिल्म ‘तेन्जिङ’ को काठमाडौंमा विशेष प्रदर्शन
काठमाडौं । प्रविधि कम्पनी एप्पलले निर्माण गरेको प्रतीक्षित हलिउड फिल्म ‘तेन्जिङ’ लाई नेपालमा प्रिमियर गरिएको छ । सोमबार साँझ बेलायती दूतावासले विशेष शो आयोजना...
हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुनः सुरु
१३ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु...
कु*टपिट गरेर ह*त्या, घटना लुकाउन भिरमा लगेर खसालियो
असोज ५ गते कैलाली चुरे गाउँपालका वडा नं १ तुलीखेत टोलका ५२ वर्षीय यज्ञबहादुर बोहरा र उनकी श्रीमती मिना बोहरा गाउँमै दाजु नाता पर्ने...
हिमालय एअरलाइन्स्को काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु
काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सुरु गरेको छ। एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित...
२० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
१३ असोज, काठमाडौं । २० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं घर भएका...
चार दिनपछि खुल्यो बिपी राजमार्ग
अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ।
कपनमा ३३ लाख बराबरको चोरी
१३ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीमा ३३ लाख भन्दा बढीको चोरी भएको छ । कपन बालुवाखानीमा डेरा गरी बस्ने प्युठान घर भएकी...
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित...
अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु, कहाँ के-केमा भयो क्षति ?
१३ असोज, काठमाडौं । बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर...
प्रहरीको स्वीप अपरेशन, काठमाडौंबाट समातिए १५१ जना
१३ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१...
मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेको जित, आज अष्ट्रेलिया-ब्राजिल भिड्दै
अन्तर्राष्ट्रिय फुटबलमा गएराति भएका मैत्रीपूर्ण खेलमा जापान, उरुग्वे, प्यालेस्टाइन र किर्गिस्तानले जित निकालेका छन्।...
म्यान्चेस्टर सिटीका सीईओको दाबी : मुद्दा अझै लामो समय चल्नेछ
१३ असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा दोषी ठहरिएको रिपोर्ट सार्वजनिक भएपछि म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबले आरोपविरुद्धको कानुनी...
महिलाका निजी अंगलाई लाजको विषय कसले बनायो ?
हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र...
काठमाडौंमा रोकिएका ट्रक र बस जान थाले गन्तव्यतर्फ (तस्बिरहरू)
निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सडक अवरूद्ध हुँदा पाँच दिनदेखि काठमाडौंमा रोकिएका ट्रक तथा ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्।
हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा
अराघचीले हर्मुज जलमार्ग पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मंगलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्।...
कपनमा ३३ लाख बराबरको धनमाल चोरी
काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-१० मा सोमबार दिउँसो चोरी भएको छ । कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको...
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला
काठमाडौँ। तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङका छुट्टाछुट्टै स्थानमा सोमबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी दुर्गा मन्दिरस्थित...
फिफाका सदस्य राष्ट्रलाई थप रकम बाँड्ने इन्फान्टिनोको संकेत
१३ असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् ।...
निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी व्यवस्थालाई कानुनी मान्यता दिन ‘केही नेपाल ऐन संशोधन विधेयक’ संसदमा प्रस्तुत गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।