लुगा बनाएर विदेशी नाममा बेच्थे, अहिले चलाउँछन् आफ्नै दुइटा ब्रान्ड
एक समय थियो, नेपालमा बनेका लुगा आफ्नै नाममा बेच्न गाह्रो थियो। विदेशी ब्रान्डको नाम राखिदिए सजिलै बिक्थे। यही अवस्थाबीच नेपाली उत्पादनलाई आफ्नै पहिचानमा स्थापित...
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै न्यून चापीय क्षेत्र बङ्गालको...
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची
७ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको...
बस्ती छिर्दै बाँदर
धरानको विष्णुपादुकामा किसानले अन्नबाली लगाउन छाड्नुपर्ने अवस्था होस् वा सहरी बस्तीमा घरभित्रै पसेर खानेकुरा लैजाने र मानिसलाई झम्टिने घटनाले मानव–वन्यजन्तु द्वन्द्वको बढ्दो चुनौती उजागर...
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र ग्रेनाडाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको...
सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
७ असोज, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना...
आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस
७ असोज, काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा...
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकबरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही छन् त्यो भन्दा बढी खुर्सानी...
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
७ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२...
हलेसी तुवाचुङमा भूमि प्रशासन सेवा, दिक्तेल धाउनुपर्ने नागरिकको बाध्यता हट्यो
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सुरु गरेको छ । भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटाउन नगरपालिकाले...
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
लमजुङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ । निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि...
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले...
बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
भोटेकोशी बाढी: अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार
बाँके । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै...
भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
काभ्रेपलान्चोक । सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलान्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । जिल्लास्थित सशस्त्र...
रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की
काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका...
हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश
नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित...
उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा
चितवन । बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ । कार्यालयका प्रमुख...
राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकी दूतसँग भेटवार्ता भएको इरानद्वारा पुष्टि
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) का क्रममा इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकफबिच भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि...
‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ
बाँके । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।...
युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी आवश्यक छ : फ्रान्सेली राष्ट्रपति म्याक्रोन
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै युक्रेनको रक्षा पहिलेभन्दा अझ बढी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । हिउँद नजिकिँदै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।