रसुवा बाढी : त्रिशूली–३ ‘बी’मा इन्टर्नसीप गर्न गएका केयूका तीन विद्यार्थी सम्पर्कविहीन
रसुवा बाढीमा काठमाडौं विश्वविद्यालय(केयू)मा अध्ययनरत सिभिल इन्जिनियरिङका तीनजना विद्यार्थी सम्पर्कविहीन भएका छन् ।
सारांश लम्बाइ: ~13 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →