प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग
पर्वत । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पर्वतबाट रु २१ लाखभन्दा बढी रकम सहयोग प्रदान गरिएको छ । जिल्लामा रहेका स्थानीय तह र विभिन्न सङ्घसंस्था
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →