विपद्मा सङ्घ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित...
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
२९ भदौ, गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६:१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका...
सांसद ढकालको गुनासो : विदेशी मिडियाले गलत भाष्य निर्माण गर्न खोजे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले आफू १८ दिनदेखि रातभर नसुती खोला किनारमा जीवन उद्धारको काममा खटिएको बताउँदै नकारात्मकता नफैलाउन...
कचन कवलदेखि मुसहरनियाँसम्म: एउटा भौगोलिक भ्रमको पर्दाफास
प्रचलित मान्यता, विश्वास र बुझाइलाई हामी प्रायः सत्य ठान्ने गर्छौँ । यस्ता स्थापित धारणाप्रति समाजको स्वीकारोक्ति गहिरो र अभेद्य हुन्छ । तर, त्यही धारणालाई...
सर्वोच्चको फैसला : सार्वजनिक खरिद सम्झौतापछि सार्वजनिक निकायले एकतर्फी सर्त परिवर्तन गर्न पाउँदैनन्
काठमाडौँ । सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका सर्तहरू परिवर्तन गर्न...
रसुवा बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
२९ भदौ, काठमाडौं । रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनासकारी बाढीले कुल ३७ मोटरेबल पुलमा क्षति गरेको छ । सरकारले गठन...
हराउँदै गाउँघरको रैथाने तरकारी
काठमाडाैँ । बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने...
बाढी प्रभावित क्षेत्रमा पुनर्निमाणका लागि बजेट अभाव हुन दिँदैनौं : प्रधानमन्त्री शाह
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् ।...
पूर्व राज्यमन्त्री पक्राउ प्रकरण : घर मिलाइदिने भन्दै उठाएका थिए साढे ७१ लाख
काठमाडौँ । काठमाडौँमा घर मिलाइदिने भन्दै तीन जनासँग बैना लिएर ठगी गरेको उजुरीपछि राज्यमन्त्री तारामान गुरुङ पक्राउ परेर रिहा भएको पाइएको छ । भदौ...
बालोन डी’ओरको हकदार म नै हो : यामाल
म्याड्रिड । स्पेनसँगै विश्वकप जितेको र बार्सिलोनाबाट ला लिगाको उपाधि उचालेकाले यस वर्षको बालोन डी’ओर आफू नै हकदार भएको लामिन यामालले विश्वास व्यक्त गरेका...
बक्स अफिसमा ‘पार्वती’को दबदबा, ‘तिनीहरू’को उत्साहजनक सुरुवात
हालसम्मको प्रदर्शनलाई हेर्दा ‘गौँथली’ले ऐतिहासिक कमाइ गरिरहेको छ भने ‘पार्वती’ले पनि यस वर्षकै सफल नेपाली चलचित्रमध्ये आफ्नो स्थान सुरक्षित गरेको छ।...
आशावादी बन्दै लगानीकर्ता, नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि
सेयर बजारमा धेरैजसो कम्पनीहरूको मूल्य न्युन विन्दुमा आएको र कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि पनि बजारमा क्रमशः सुधार देखिँदै गएको हो।
दुर्गा प्रसाईं विमानस्थलमा कार्यक्रम गर्न खाेज्दै थिए, प्रहरीले घर पठाइदियाे (तस्बिरहरू)
काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको छ । झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न...
जोटाको अपमान गर्ने दर्शकलाई जीवनभर प्रतिबन्ध लगाउन रोनाल्डोको माग
रियाद । साउदी प्रो लिगको खेलका क्रममा रुबेन नेभेसलाई लक्षित गरी दिवंगत खेलाडी डिओगो जोटाको नाममा नाराबाजी गर्ने दर्शकहरूलाई जीवनभर रङ्गशाला प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने...
२५ अंक बढ्यो सेयर बजार
२९ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २५.५५ अंक बढेको छ । सो वृद्धिपछि बजार परिसूचक नेप्से २५८५ अंकमा कायम...
अर्थतन्त्रको दिगो पुनरूत्थानतर्फ
नेपालको अर्थतन्त्र आज जहाँ उभिएको छ, त्यहाँ हामी कसरी आइपुग्यौं? अहिलेको आर्थिक शिथिलताको वास्तविक कारण के हो? र, यसबाट बाहिर निस्किन हामीले कस्तो आर्थिक...
लोप हुँदै भटमासखेती
कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती गरिँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
म्यानचेस्टर डर्बी विवाद : हालान्डको गोलमा गल्ती भएको प्रो रेफको स्वीकारोक्ति
म्यानचेस्टर । प्रिमियर लिगको रेफ्री निकाय ‘प्रो रेफ’ले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डले गरेको विजयी गोललाई मान्यता दिनु निर्णयमा गल्ती भएको स्वीकार...
कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य
सुर्खेत। कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ। साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कल्याणी खड्काले बताइन्। उनका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।