जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैन : पम्फा भुसाल
६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाएकी छिन् । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने टिप्पणी गरिन् । दर्जनौं पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →