१५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने जनकपुरको बसपार्क ४ वर्ष बित्दासमेत अलपत्र
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा अझै एउटा सुविधा सम्पन्न बसपार्कसमेत बन्न सकेको छैन । प्रदेशको राजधानी भए पनि फुटपाथ अतिक्रमण, फोहर व्यवस्थापनको अभावले सहर अस्तव्यस्त त छ नै, व्यवस्थित बसपार्कको अभावका कारण जनकपुर आउ–जाउ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →