मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेकपाकाे ह्वीप
७ भदाै, हेटाैंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदलाई बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासकाे मतकाे पक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →