के छ दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा ?
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता...
एसिया कप क्रिकेट : भारतसामु निरिह नेपाल, १० विकेटले हार्यो
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।
एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्। शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक...
नेपाली राजनीतिमा किन बढ्दैछ ‘पोस्टको राजनीति’?
पार्टीले सुने स्टाटस, नसुने पनि स्टाटस; समर्थन खोज्नेदेखि असन्तुष्टि पोख्नेसम्म नेताको नयाँ राजनीतिक मञ्च बन्यो सामाजिक सञ्जाल...
प्रधानमन्त्री कार्यालयको एक साताको प्रगति विवरण सार्वजनिक
सार्वजनिक विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ता, राष्ट्रिय नीति तथा दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका...
मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै
अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर...
सार्वजनिक बिदामा पनि खुल्नेछन् आयल निगमका यी डिपो
निगमका अनुसार कात्तिक २१, २२, २३ र २६ गते आवश्यकताअनुसार विभिन्न डिपो तथा कार्यालय सञ्चालन हुनेछन्।
अमेरिकी मध्यावधि चुनाव : उल्टियो परिणाम, ट्रम्पलाई महाभियोग लगाउने चर्चा (भिडियो रिपोर्ट)
काठमाडौँ । अमेरिकामा भएको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएको छ । रिपब्लिकन पार्टीका कैयौँ गढ राज्यहरूमा अर्को बलियो...
‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’
जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति...
अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?
काठमाडौँ। प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेको छ...
डेभिड मिलरको अर्धशतक
२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा...
कहीँ विद्यार्थी डराउने, कहीँ स्कुल डराउने!
मास्टरी गरेको साढे दुई दशक भयो। अचम्मका मान्छेहरू भेट्छु; कतै अभिभावक, कतै मालिक, कतै मास्टर मित्रहरू, कतै प्रशासकहरू, कतै विद्यार्थी, कतै सरकारी मान्छेहरू, जो...
४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)
काठमाडौँ । विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ । विशेष अदालतको आज शुक्रबार...
चीनमा यू-१९ महिला क्रिकेट टिमको तेस्रो जित
२० कात्तिक, काठमाडौं । कप्तान सोनी पाख्रिनले अलराउण्ड प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा तेस्रो जित...
जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने
२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न...
सिंहदरबार भित्रै गाडीको ठक्करबाट सांसद घाइते
काठमाडौँ। सिंहदरबार भित्रै गाडीले ठक्कर दिँदा एक जना सांसद घाइते भएकी छन् । शुक्रबार सिंहदरबार भित्र जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा राष्ट्रिय सभा सदस्य...
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।
गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह
२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको...
बङ्गलादेशमा गो*ली हानाहान, ५७ जनाको उद्धार
बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन्।...
सेहवागको छक्का-चौकासँगै नेपालमाथि भारतको सानदार जित
आर्यवीर भारतका पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा हुन्। खेलमा अर्का भारतका पूर्वकप्तान राहुल द्रविडको छोरा अन्भय द्रविडले पनि विकेटकिपर भूमिका निर्वाह गरेका थिए।
पोखरा विमानस्थल भ्रष्टाचार : कांग्रेस नेता कार्कीलगायत विरुद्धको मुद्दामा विशेष अदालतले माग्यो भुक्तानी र ऋणको विवरण
काठमाडौँ। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग...
चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको श*व फेला परेको छ भने अन्य पाँच जना अझै...
लन्डनमा विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आयोजना, नेपाल भ्रमणको आग्रह
नेपाललाई विविध अनुभव लिन सकिने जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको बोर्डले जनाएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।