प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गर्नेसहित दुईजना पक्राउ
काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...
गल्ती गरेको भए न्यायाधीशलाई पदमा रहने छुट छैन : प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्दले न्यायाधीश 'इरर' गर्ने छुट नभएको बताएका छन्।
नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा ‘एनट्याग’ बाट भुक्तानी गर्नुपर्ने, कसरी–कहाँबाट लिने ?
काठमाडौँ । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै त्यहाँ सवारी आवागमनलाई सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउन ‘एनट्याग’ को व्यवस्था गरिएको छ । सुरुङमार्ग पार गर्दा सवारी...
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।...
उद्योगपति विनोद चौधरीको योग्यतासम्बन्धी विवाद : सर्वोच्चले मगायो निर्वाचन आयोगबाट सक्कल मिसिल
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीको पार्टी केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल मिसिल मागेको छ। सर्वोच्च...
‘नेपाल प्रहरीमा थिएँ, संगीतलाई समय दिन नसकेपछि जागिर छोडेँ’
काठमाडौँ । कला लम्सालले डेढ दशकअघि गायन यात्रा सुरू गरिन् । ‘फुल्यो गुराँस’, ‘मुसुमुसु हाँस’, ‘ऐना हेरी हेरी’ जस्ता लोकदोहोरी गीतबाट सांगीतिक क्षेत्रमा पहिचान...
ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइनभ्याइ (तस्वीरहरू)
धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउन किसानलाई धौधौ भइरहेको छ ।
चितवनविरुद्ध पोखराको कप्तानीमा भुर्तेलको स्थानमा करुणारत्ने, टोलीमा चार परिवर्तन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ।
अनुमति नलिई पदयात्रा गराएको भन्दै ट्राभल्स एजेन्सीसहित चार विदेशीलाई कारबाही
काठमाडौँ । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ । विभागका अनुसार...
न्यायपालिकामा ‘जुडिसियल ब्रेन’ र आधुनिक प्रविधिको प्रयोग आवश्यकः प्रस्तावित न्यायाधीश डा. बागचन्द
पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ । पोखराले टस जितेर बलिङ...
नागढुंगा सुरुङमार्गको 'एन–ट्याग' अब सानिमा बैंकबाटै पाइने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग (नागढुंगा–सिस्नेखोला) मा यात्रा गर्न आवश्यक पर्ने 'एन–ट्याग ' अब सानिमा बैंकबाट सहजै लिन सकिने भएको छ। बैंकले...
ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान
राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।...
गगनजीलाई सरकारले पक्रन सक्दैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन्...
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने...
सीजी फुड्स लगायत ६४ खाद्य उद्योग तथा व्यवसायी उपर मुद्दा दायर
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा विभिन्न ६४ खाद्य व्यवसायी उपर मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएकामा चाउचाउ उत्पादक सीजी...
पोखराले टस जितेर बलिङ रोज्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनसँगको खेलमा...
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको छ । पक्राउका लागि जाँदा प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो...
तिहारका लागि सयपत्री टिप्न किसानलाई चटारो, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । तिहार नजिकिएसँगै सयपत्री र गोदावरी फूल टिप्न नागार्जुन नगरपालिका–नयाँगाउँका किसानलाई चटारो परेको छ । तिहारमा अत्यधिक माग हुने फूल टिप्न किसानहरू बिहानैदेखि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।