THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

गोरखामा आगलागीबाट एक घर जलेर नष्ट

१४ भदौ, गोरखा । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । डीएसपी राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। `आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भएको छ,´ उनले भने,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →