बाटो अवरुद्ध हुँदा एम्बुलेन्स रोकियो: अस्पताल पुग्न नसक्दा बाटोमै अस्ताए प्रधानाध्यापक राई
लिमचुङबुङ गाउँपालिका–४ बलम्तास्थित लाकु आधारभूत विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय केदार राईको उपचारका लागि गाईघाट ल्याउँदै गर्दा बाटोमै निधन भएको हो।...
सारांश लम्बाइ: ~20 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →