सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब बाढी पीडितलाई दिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरूप दिने भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री भट्ट र मन्त्रीहरूको एक महिनाको तलब बाढी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →